राजनीति/ समाज
मकवानपुरका पुराना वामनेता लामाको निधन
मकवानपुर । मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज निधन भएको हो । उनी दुवै मिर्गौलाले काम गर्न...
महाधिवेशन सार्न कांग्रेस नेताहरू सहमत
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा जेठ वा भदौमा महाधिवेशन गर्ने गरी सार्न शीर्ष तहका नेता सहमत भएका हुन् । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी...
यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मन्त्री बनाउँदा वा सरकारी...
मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली
काठमाडौँ । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार...
ज्येष्ठ नागरिकको सम्मान गरे आर्शिवाद पाईन्छ : नेता बानियाँ
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ज्येष्ठ नागरिकको सम्मान गर्ने आर्शिवाद पाईने बताएका छन् । शनिबार नेपाली कांग्रेस हेटौंडा–४ को आयोजनामा हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतनमा भएको खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नेता बानियाँले सो कुरा बताएका हुन् । नेता बानियाँले ज्येष्ठ नागरिक ज्ञान र...
कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ
शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले...
काँग्रेस हेटौंडा–४ द्वारा दिव्य सेवा निकेतनलाई खाद्यान्न सहयोग
मकवानपुर । नेपाली काँग्रेस हेटौंडा ४ नम्बर वडा इकाईद्वारा हेटौंडा–१५ मा रहेको दिव्य सेवा निकेतनमा खाद्यान्न सहयोग गरिएको छ । कांग्रेसले बडा दशैं तथा शुभ दिपावलीको उपलक्ष्यमा जेष्ठ नागरिहरूलाई सम्मान, भोजन ग्रहण तथा खाद्यान्न वितरण कार्यक्रम गरेको हो । संस्थालाई दाल, चिनि, नुन, मसला, साबुन लगायत गरी ५० हजार...
प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’
काठमाडौँ । सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् । बिहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे । प्रधानमन्त्री ओलीले दाहाललाई भनेका थिए, ‘सकेको गर्नुस् ।...
प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरे । उनले दुई देशबीच शदिऔंँ पुरानो विशिष्ट...
काँग्रेसको केन्द्रीय बैठक सर्यो
काठमाडौं । आन्तरिक विवाद नसल्टिएपछि शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज ११ गते केन्द्रीय कार्यालयमा दर्ता गराएका विषय सम्बोधन नभए बैठकमा नजाने भनिएपछि काँग्रेस केन्द्रीय बैठक सोमबारका लागि सारिएको हो । आन्तरिक विवादलाई अनौपचारिक बैठकमै टुंग्याउन पौडेल पक्षले जोड...








