राजनीति/ समाज
माधव नेपालले बोलाए आफु पक्षीय केन्द्रीय समितिको बैठक
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक आह्वान गरेका छन् । भोलि साउन २० गतेलाई बैठक बोलाइएको हो । केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरिने भएको छ । नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता...
नेपाल पक्षको केन्द्रीय समितिको बैठक भोलि बस्ने
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । बैठक भोलि साउन २० गते ११ बजेलाई बोलाएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । उनका अनुसार केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । नेता...
कांग्रेसको पौडेल पक्षको छुट्टै बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल हुने जनाइएको छ । बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको छ । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं...
प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैठौं बैठक सुरु भएको छ । सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका छन् । बैठकमा दुईवटा कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ । यस्तै,...
आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैटौँ बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए । उनका अनुसार, बैठकमा पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६÷०७७ को मुस्लिम...
भीमफेदी–कुलेखानी सुरुङमार्गलाई गिजोलेर मुख्यमन्त्री पौडेलको राजनीति चुरियामाइतिर
मकवानपुर । बागमती प्रदेश सरकारले पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग निर्माणको लागि बर्षेनी बजेट विनियोजन गर्दै आएको भएपनि निर्माणको कामले गति लिन भने सकेको छैन । आर्थिक बर्ष २०७५/०७६ देखि नै उक्त सुरुङमार्ग निर्माणको कामलाई प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचिमा राखी बर्सेनी नीति तथा कार्यक्रममा समावेश गर्दै आएको छ...
नेकपा एमालेले ९ वटा विभाग बनायो
काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार, संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा...
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सुविधा नलिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सुविधा नलिने घोषणा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा सेवा बाहेक अरु कुनै पनि सरकारी सुविधा नलिने घोषण गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै आवास, गाडी र तलबभत्ता नलिने घोषणा...
कर्णालीका ४ सांसदलाई एमालेले गरेको कारबाही सर्वोच्चद्वारा सदर
काठमाडौ्रं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका ४ जना सांसदलाई नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारवाही सदर गरेको छ । केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले सांसदहरुलाई गरेको कारवाही सदर गर्ने आदेश गरेका हुन् । सर्वोच्चले...
लुम्बिनी प्रदेशः धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष निवेदन
बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै प्रदेश प्रमुख समक्ष निवेदन दिएको छ । सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समक्ष सरकार गठन गर्न संयुक्त निवेदन...









