राजनीति/ समाज
एमाले सचिवालय बैठक मंगलबार बस्ने
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक मंगलबार बस्ने गरी आह्वान गरिएको छ । बैठक मंगलबार बेलुका ४ बजे बस्ने गरी आह्वान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, गत पौष तेस्रो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बस्न लागेको हो । सो...
विपिन जोशीको रिहाइमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन कार्कीको रिहाइमा सघाउन इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतीसँग आग्रह गरेकी छन् । परराष्ट्रमन्त्री देउवाले इजिष्टका विदेश मन्त्री डा. अतीसँग टेलिफोन वार्ता गर्दै यस्तो आग्रह गरेकी हुन् । उनले हमासको कब्जामा रहेका जोशीको उद्दारमा सहयोग पुर्याउन भनेका हुन् । जवाफमा अब्देल–अतीले जोशीको...
मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्ने भएके छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरि आह्वान गरिएको हो । बैठकमा दैनिक प्रशासनिक विषयमा आवश्यक छलफल र आवश्यक निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीद्वारा स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका छन् । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने...
मागी खाने र ठगी खानेलाई गरि खाने बर्ग बनाउने पार्टी कांग्रेसः नेता बानियाँ
नयाँदिल्ली । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मागी खाने र ठगी खानेलाई गरिखाने वर्ग बनाउने पार्टी कांग्रेस भएको बताएका छन् । भारतको नयाँदिल्लीस्थित मालवीय स्मृति भवनमा आईतवार नेपाली जनसम्पर्क समिति भारतको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, वीपी बिचार, प्रवासीको समस्या बारे अन्तरक्रियाको साथै प्रशिक्षण कार्यक्रममा बोल्दै नेता...
निर्वाचन आयोगद्वारा स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्ने प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग र्गे प्रस्ताव गरेको छ । आयोगले प्रमुख–उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले...
बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक सम्पन्न
मकवानपुर । बागमती प्रदेश समन्वय परिषद्को पाँचौ बैठक शुक्रबार सम्पन्न भएको छ । प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट सुरु भएको उक्त बैठक विभिन्न २३ वटा निर्णयहरु गर्दै आज सम्पन्न भएको हो । बैठकले राष्ट्रिय समन्वय परिषदमा पठाउने ७ र प्रदेशले कार्यान्वयन गर्ने १६ वटा निर्णय गरेको हो । बैठकले आईईई,...
प्रधानमन्त्री ओली र इजरायलका राजदूत बासलेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत स्मुलिक ए बासबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो । सो क्रममा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै...
‘फलामखानी र मल कारखाना खुल्दैछ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखाना जस्ता ठुला उद्योगको स्थापना हुने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ फलामखानी र मल कारखाना स्थापनाको क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएको बताउँदै उत्पादित ऊर्जाको खपतको चिन्ता नलिन आग्रह गरे । स्वतन्त्र ऊर्जा...
गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफत गर्ने
काठमाडौं । गृह मन्त्रालयले दुई अर्ब बराबरको सम्पत्ति जफत गर्ने भएको छ । भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको गृह मन्त्रालयले सो रकमकोे सम्पत्ति जफत गर्ने तयारी गरेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । उनका अनुसार, सर्वोच्च अदालतबाट जफत हुने भनेर...










