राजनीति/ समाज
एमाले मकवानपुरः ९७ वडामा अधिवेशन सकियो, ५ वडामा आज हुँदै
मकवानपुर । नेकपा एमालेले शनिबार मकवानपुरका ९७ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । सबैजसो वडामा सर्वसम्वत ढंगले कार्यसमिति चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिएका छन् । ५ वडाको अधिवेशन पनि आज सम्पन्न हुने बताइएको छ ।मकवानपुरका दश वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका...
एमालेको वडा अधिवेशनः मनहरीको ९ वडामा को–को भए अध्यक्ष ?
मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरका १०२ वटै वडामा एमालेको अधिवेशन भएको छ । अधिकाँश वडामा सहमतिबाटै नयाँ कमिटी चयन गरिएको छ भने केही वडामा मतदान प्रक्रियाबाट नयाँ कमिटी निर्माणको प्रयास भइरहेको छ । यसैबीचमा मनहरी गाउँपालिकाको ९ वटै वडामा अधिवेशन सम्पन्न भइसकेको छ...
एमालेको वडा अधिवेशनः बकैया ४ को अध्यक्षमा आले, ३ मा डंगोल
मकवानपुर । नेकपा एमाले बकैया गाउँपालिका वडा नम्वर ४ को अध्यक्षमा मिनबहादुर आलेमगर चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको अन्तरगत बकैया ४ मा भएको अधिवेशनले आलेमगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा कुमारी लो,, सचिवमा दिपकप्रसाद घिमिरे उप–सचिवहरुमा प्रमिला...
एमालेको वडा अधिवेशनः हेटौंडा १,२,३,४ र ७ मा नयाँ कमिटी निर्माण
मकवानपुर । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ को अध्यक्षमा उत्तमप्रसाद पौडेल चयन भएका छन् । आज देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको सन्र्दभमा हेटौँडा १ मा भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । कमिटीकोे उपाध्यक्षमा जगतबहादुर थिंङ, सचिवमा नारायण सुनुवार, उप–सचिवमा रुपा...
प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमणमा जादैँछन् । उनी २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलका साथ भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी र्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत जान लागेका हुन् । नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा...
कांग्रेसलाई बलियो बनाउन गुटको अन्त्य गर्नुपर्छ – नेता केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले काँग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताए । “नेताभन्दा नीति...
लोकतान्त्रिक खेलकुद संघ मकवानपुरद्वारा विष्टलाई नगदसहित सम्मान
मकवानपुर । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई नगदसहित सम्मान गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रम गरी विष्टलाई रु २५ हजार नगदसहित सम्मान गरेको हो । गत हप्ता माल्दिभ्समा सम्पन्न १३ आंै साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाललाई पहिलो पटक उपविजेता बनाउँन...
एमाले अध्यक्ष ओलीद्वारा ६ हजार ७ सय ४३ वडाको अधिवेशन उद्घाटन
काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज देशैभरको ६ हजार ७ सय ४३ वडाहरुमा अधिवेशन हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका वडाको अधिवेशन उद्घाटन गरेका छन् । पार्टी अध्यक्ष ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशनको...
शनिबार मकवानपुरको १०२ वडाको अधिवेशन हुँदै
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत शनिवार देशैभरका वडास्तरको अधिवेशन हुँदैछ । मकवानपुरमा पनि आज १०२ वटै वडाको अधिवेशन सम्पन्न गरिने जिल्ला अध्यक्ष बद्रीप्रसाद लम्सालले जानकारी दिएका छन् । मकवानपुरमा साढे १० हजारको संख्यामा रहेका संगठीत सदस्यहरु आज हुने वडास्तरको निर्वाचनको मतदान प्रक्रियामा...
कांग्रेसका जिल्ला सदस्य दाहाल नेकपा एकीकृत समाजवादीमा प्रवेश
मकवानपुर । कांग्रेस मकवानपुरका सदस्य अर्जुन दाहाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले टिका र खादा लगाएर दाहाललाई स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले नेकपा एकीकृत समाजवादी पार्टी लोकतन्त्र र संविधानको रक्षाको लागि सदैव प्रतिवद्ध रहेको...









