राजनीति/ समाज
बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले दिइन पदबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मख्यमन्त्री शाक्यले आज (बुधबार) बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन् । आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशन चौथो बैठकमा राजीनामा दिने घोषणा गरेकी उनले राजीनामा बुझाएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । मुख्यमन्त्री...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा दिने घोषणा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकमा पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । उनले विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै सहमतिको राजनीतिलाई जीवन्त तुल्याउन नेपालको संविधानको धारा १६९ उपधार १ को...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभाको आज अपराह्न १ बजे बस्ने नवौं अधिवेशनको चौथो बैठकमा विश्वासको मत लिने भएकी हुन् । उनले मुख्यमन्त्री बनेको दुई महिनापछि आज विश्वासको मत लिने भएकी हुन् । त्यसको लागि सबै तयारी पूरा...
विभेद्को मानसिकता अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गरौँ– गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण गर्दै उनले विविधताले भरिपूर्ण नेपाली समाजमा जाति र समुदाय विशेषका आधारमा...
विकास र समृद्धिका लागि एमाले : उपमहासचिव पौडेल
रुपन्देही । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए । उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको...
निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् । एमाले...
बागमतीका १२ जिल्लामा एमालेको पालिका अधिवेशन जारी, मकवानपुरमा १३ गते हुने
मकवानपुर । बागमती प्रदेशको १२ वटा जिल्लामा नेकपा एमालेको पालिका अधिवेशन जारी छ । प्रदेशको १३ वटा जिल्लामध्ये मकवानपुर बाहेक अन्य १२ वटा जिल्लामा आजबाट एमालेको पालिका अधिवेशन सुरु भएको हो । मकवानपुरमा भने उद्योग वाणिज्य संघको निर्वाचन र पालिका अधिवेशनको तयारी नपुगेको भन्दै एमाले मकवानपुरले आगामी कात्तिक १३...
मुख्यमन्त्री शाक्यले भोलि विश्वासको मत लिने, सबै तयारी पूरा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि अर्थात कात्तिक १० गते विश्वासको मत लिने भएको छ । मुुख्यमन्त्री शाक्यले भोलि अपराह्न बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएको बागमती प्रदेशसभा सचिवलायले जनाएको छ । त्यसको लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।...
हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हुलाकी सडकले पूर्णता...
एमालेको पालिका अधिवेशन आज हुँदै, मकवानपुरमा कात्तिक १३ गते
काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने भएको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।...







