राजनीति/ समाज
‘अर्ली इलेक्सन’ मा जान जरुरी छैनः अध्यक्ष नेपाल
सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन ९अर्ली इलेक्सन० मा जानु जरुरी नभएको बताए । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र...
नेकपा एमाले बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले आज (शुक्रबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, सो बैठकमा बिहिबार बसेको स्थायी कमिटीको बैठकले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने...
विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रर्बद्धन केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उनले सरकारको विद्युतीकरणको योजनालाई सफल बनाउन केन्द्रको ठूलो भूमिका रहेको बताए । राष्ट्रिय प्रसारण लाइन नपुगेका...
स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका...
प्रधानमन्त्री देउवा आज बेलायत जाँदै
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको शहर ग्लासगोमा हुन लागेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन आज २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत जाँदै छन् । प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पाँचौ पटक प्रधानमन्त्री भएपछि...
नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए पद र गोपनियताको शपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे र ३ जना मन्त्रीहरुले पद र गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई आज शपथ गराएका हुन् । केही बेर अघि प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका थिए...
बागमती प्रदेशको मुख्यमन्त्री पदमा राजेन्द्र पाण्डे नियुक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका छन् । बिहिबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहकाबीच पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । प्रदेशसभाका ५९ जना सदस्यहरुको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्ति गर्न दावीपत्रसहित हिजो प्रदेश प्रमुख...
बागमतीमा यसरी हुँदैछ पाण्डेको सपथ ग्रहणको तयारी (फोटोसहित)
मकवानपुर । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहणको तयारी भइरहेको छ । आज दिउँसो साढे ३ बजे प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने तयारी गरेका छन् । पाण्डेको सिफारिसमा आजै गठबन्धनका...
भागबण्डामा फेरियो मन्त्रालयः खनाललाई आन्तरिक मामिला, मोक्तानलाई सामाजिक विकास
मकवानपुर । बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा माओवादी र कांग्रेस सरकारमा जाँदैछ । गठबन्धनले संसदीय दलको उपनेतालाई मन्त्री बनाउने तयारी गरेको छ । भर्खरै सम्पन्न गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानलाई...
जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँः अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताए । स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष...









