राजनीति/ समाज
प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उनले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गरे । सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा...
अर्थमन्त्री जनार्दन शर्मा भोलि हेटौंडा आउँदै
मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आउने भएका छन् । मन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगरको भोलि (आईतबार) हुने सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने भएका हुन् । नेकपा एकता विभाजनपछि हुने भएको...
राष्ट्रपति भण्डारी ढोरपाटनमा
राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन् । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन आएकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन् । निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका...
इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–८ वडा इकाइ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले...
प्रधानमन्त्री देउवा लण्डनमा विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन कोप–२६ अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुगेका छन् । लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका...
राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन् । मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका...
विद्युतीय सवारीको प्रर्वद्धनमा ऊर्जामन्त्रीको जोड
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छिन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी ¥यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु...
काँचो धागोले बाँधेको गठबन्धन होइन– अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएकोसमेत बताए । उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको...
विभिन्न पार्टी परित्याग गरी २१५ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौंडामा नेकपा एमाले, नेकपा माओवादी, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी २१५ जना नपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार बिहान कांग्रेस हेटौंडा उपमहानगरपालिकाले शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुब घिमिरे, नेकपा...
माओवादीले देशको भविष्य निर्माण गर्छ : ‘प्रचण्ड’
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु बन्ने बताएका हुन् । उनले भने, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो...










