राजनीति/ समाज

एमसीसी हेटौंडाको कार्यालय हटाउन ज्ञापन पत्र

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको एसिए कार्यालय हटाउन विप्लव नेतृत्वको नेकपासहित १५ वटा संस्थाले बज्ञापनपत्र बुझाइएको छ । अमेरिकी च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्र्तगतको उक्त कार्यालय हटाउन सोमबार कार्यालयकी प्रतिनिधीमार्फत् लाई विप्लव नेतृत्व नेकपासहित १५ वटा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । सरकारबाट वैधानिकता नै नपाएको विवादीत...

प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन

झापा । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गरेका छन् । दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहनुभएका उनले आफ्नै निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाइएको...

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने...

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको...

नेकपा एकीकृत समाजवादी राक्सिराङ ८ र ९ मा वडा कमिटी गठन

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी राक्सिराङ गाउँपालिकामा संगठन विस्तारलाई तिव्रता दिएको छ । आइतबार राक्सिराङ गाउँपालिकाको २ वटा वडामा वडा कमिटि गठन गर्दै संगठन विस्तार गरेको हो । राक्सिराङ–८ मा २४ सददस्यीय र राक्सिराङ–९ मा १३ सदस्यीय वडा कमिटी गठन गरिएको हो । नेकपा एकीकृत समाजवादी राक्सिराङका इन्चार्ज...

मकवानपुरगढीका ३ जना कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका ३ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता चन्द्र बञ्जरासहित प्रकाश रिमाल र विकास पुडासैनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए । पार्टी...

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८ औँ पुण्य तिथिको कार्यक्रममा सहभागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कराकानी गर्दै उनले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ...

प्रदेश नं. १ : प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रदेश नं. १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । जारी सूचनामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरिएअनुसार बैठक स्थगित गरिएको उल्लेख...

एमाले हेटौंडा–१५ मा भुजेल

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को अध्यक्षमा पर्सबहादुर भुजेल चयन भएका छन् । शनिबार देशैभर एकैसाथ भएको एमाले वडा अधिवेशनको अन्तरगत हेटौंडा–१५ मा भएको अधिवेशनले भुजेलको नेतृत्वमा ४१ सदस्यीय कमिटी निर्माण गरेको हो । यसैगरी, कमिटिको उपाध्यक्षमा कुमार गोले, सचिवमा सिहबहादुर विश्वकर्मा, उप–सचिवहरुमा मिनु विश्वकर्मा...

एमाले थाहानगरको अधिवेशन कात्तिक १३ गते हुने

मकवानपुर । नेकपा एमाले थाहानगरपालिकाको अधिवेशन यही कात्तिक १३ गते हुने भएको छ । नेकपा एमाले मकवानपुरले सार्वजनिक गरेको पालिका अधिवेशनको मिति अनुसार थाहानगर अधिवेशन कात्तिक १३ गते गर्ने निर्णय गरेको हो । थाहानगर अधिवेशन आयोजक कमिटीको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । अधिवेशनमा आयोजक कमिटीका ७५...