राजनीति/ समाज

एकीकृत समाजवादी थाहानगरको कमिटी तथा युवासंघ निर्माण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कमिटी तथा युवाको संगठन निर्माण गरिएको छ । बुधबार भएको भेलाले सानुकाजी गोपाली नेतृत्वमा ६३ सदस्यीय पार्टी नगरकमिटी गठन गरेको हो । यस्तै, ५१ सदस्यीय युवा संघ नेपाल थाहा नगरकमिटी पनि गठन गरिएको हो । पार्टी तथा युवा संघ...

अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । आज उनीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेका थिए । यो ठाउँ बाहेक जिल्लामा विकल्पका...

नेता बानियाँद्वारा ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८, बुढीचौरका ४ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् । नेता बानियाँले शुभ दिपावली, छठ पर्वको अवसरमा कांग्रेस मकवानपुरगढी गाउँपालिकाले आज (बुधबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा स्थानीय ४...

एमालेको महाधिवेशन तयारीः उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

काठमाडौँ । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जनाएको छ । आगामी मङ्सिर १० देखि...

नवनियुक्त मुख्यमन्त्री शाहीको जीवनी

कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांगे्रसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि उनले नै खोले । हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख)...

एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको...

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

सुर्खेत । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत पुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको छ । गत असोज ३१ गतेदेखि...

अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा

किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा...

प्रेस चौतारी मकवानपुरको आयोजनामा चियापान कार्यक्रम

मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले शुभ दिपावली, छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । सो...

कैलाशमा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कैलाश गाउँपालिकाले मंगलबार शुभदिपाली, छठ, नेपाल सम्वत् तथा ल्होसार पर्वको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी विप्लपका कैलाश गाउँपालिका ईन्चार्ज अमृत रुम्बा, एमालेबाट कैलाश ३ का वडा...