राजनीति/ समाज
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न...
सांसद पाण्डेयद्वारा पारिश्रमिक विकास निर्माणमा खर्च
काठमाडौं । पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले यही कात्तिक १ देखिको सांसदको बाँकी अवधिभरको तलब भत्ता जिल्लाको विकास निर्माण खर्च गर्ने घोषणा गरेका छन् । तानसेनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने “जनताका बलमा पुनःस्थापना भएको प्रतिनिधिसभाको बाँकी अवधिको तलबभत्ता जनताको समस्या समाधानमा खर्च गर्छु । ”...
आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । सो बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्ने उनले बताए ।...
एमाले मकवानपुर : १७ जना महाधिवेशन प्रतिनिधि छनौट
मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन् । आगामी कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटमा मकवानपुरका...
बागमती–२ मा कांग्रेसको वडा कार्यालय उद्घाटन
मकवानपुर । नेपाली कांग्रेसको बागमती गाउँपालिका वडा नम्बर २ मा वडा कार्यालय उद्घाटन भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र संघमा अत्याधिक बहुमत दिए पनि उनीहरू आफ्नै...
एमाले मकवानपुर : महाधिवेशन प्रतिनिधि छनौटको लागि उम्मेदवारी दर्ता
मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि आगामी कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटको लागि मकवानपुरका ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको लागि हुने महाधिवेशन प्रतिनिधि छनौटको लागि बिहिबार मकवानपुरका ७३ जनाले उम्मेदवारी दर्ता गराएको एमाले मकवानपुरले जनाएको छ । ९...
प्रदेश प्रमुखहरूको शपथ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम...
एमालेले सङ्गठित सदस्यबाट रु १०० उठाउने
काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट...
दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल
चितवन । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उनले भने, “कहीकतै समस्या भए त्यसलाई पार्टीले...
प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान्...









