राजनीति/ समाज
वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण सम्पन्न
मकवानपुर । नेकपा माओवादी केन्द्रनिकट सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा शानिबार झुरझुरेमा पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र मकवानपुरको प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बागमती गाउँपलिका वाइसीएल कमिटी सचिव दर्शन...
प्रदेश अधिवेशन गर्न काँग्रेसले तोक्यो कमाण्डर, बागमतीमा प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन सम्पन्न गर्नको लागि साथै प्रदेशमा संयोजक तोकेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा संयोजक तोकेको हो । निर्णयअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटोला, २ मा रमेश रिजाल,...
विवेकशील साझाका १३ नेताले दिए राजीनामा
काठमाडौँ । विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक...
हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । नेपाल आयल निगमले इन्धनमा मूल्य बढाएको विरोधमा अनेरास्ववियूले आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट आगाडि प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । सरकारको स्वामित्वमा रहेको निगमले...
राप्रपाको आज सातवटै प्रदेशमा अधिवेशन हुँदै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज सातवटै प्रदेशमा अधिवेशन हुँदैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा...
महाधिवेशनको बारेमा छलफल गर्न आज कांग्रेस बैठक बस्दै
काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्डमा बस्ने भएको हो । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, सो बैठकमा १४ औं महाधिवेशन...
प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै...
१२ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन हुँदै
काठमाडौँ । विभिन्न विवादका कारण रोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरु हुँदैछ । यसअघि भदौ १८ बाट शुरू भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सकिएको छ । विवादका कारण बाँकी रहेका जिल्लाको वडा अधिवेशन आजबाट सुरू हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार...
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा विप्लवको मसाल जुलुस
मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै त्यसको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा बिहिबार शुक्रबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । हेटौंडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस बुद्धचोक हुँदै सिमाचोक पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै सो...
आज देशैभरबाट एमालेले महाधिवेशन प्रतिनिधि छान्दै, मकवानपुरमा सहमतिमै छनोट
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशैभरबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दैछ । पार्टीको संगठित सदस्यताको आधारमा जिल्लाबाट प्रतिनिधि चयन गर्न आज देशैभर एकैसाथ चुनाव हुँदैछ । एमालेमा हालसम्म ८ लाख १० हजार संगठित सदस्य रहेका छन् । कतिपय जिल्लामा यसअघिनै सर्वसम्मत प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ...









