राजनीति/ समाज
नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा
काठमाडौँ । नेपाल परिवार दलले तेश्रो राष्ट्रिय महाधिवेशनको लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । दलले बुधबार पत्रकार सम्मेलनमार्फत् सम्पूर्ण तयारी सकिएको र महाधिवेशन आगामी मंसिर ४ र ५ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराएको हो । ‘‘सबैखाले विभेदको अन्त्य गरौँ : सु–संस्कृत, समृद्ध र...
प्रतिनिधिसभा १ को (ख) मा राजेश बानियाँ नेतृत्वको टिम घोषणा
मकवानपुर । आसन्न मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा युवा नेता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष राजेश बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको हो...
प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्छ : लामा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा बुधबार मन्त्रालय अन्तरगतका विभिन्न तहको कार्यसम्पादनबारे जानकारी लिंदै मन्त्री लामाले स्वास्थ्य मन्त्रालयले प्रदेशका नागरिकलाई स्वास्थ्य सेवाबाट आश्वस्त पार्नुपर्नेमा जोड दिएका हुन् । उनले यसका लागि आफु नीतिगत र प्रशासनिक समस्या...
‘सर्वोच्चमा देखिएको समस्या एक/दुई दिनभित्रै समाधान हुन्छ’
धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले भने, “ सर्वोच्चको समस्या एक÷दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ । ” महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन आउनुभएको अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त...
मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले लगायो ताला
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको कार्यालयमा कांग्रेसले बुधबार तालाबन्दी गरेको छ । नदिजन्य पदार्थ उत्खनन्को लागि लगाइएको ठेक्काको विषयमा गाउँपालिकाले मनोमानी गरेको गरेको भन्दै कांग्रेसले कार्यालयको मुल गेटमा ताला लगाएको हो । गाउँपालिकाले गरेको ज्याजती र ढुंगा गिट्टी बालुवालगायतका नदिजन्य पदार्थमा भ्रष्टाचार गर्न खोजेकोले त्यसलाई रोक्न तालाबन्दी गरिएको कांग्रेस मकवानपुरगढी...
मुख्यमन्त्री राईले पाए विश्वासको मत
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । आज भएको मतदानमा ७९ जना प्रदेशसभा सदस्यहरु उपस्थि थिए । तीमध्ये उनको पक्षमा ५० मत प्राप्त भएको थियो । त्यस्तै, विपक्षमा २९ मत...
एमाले महाधिवेशनः एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी
काठमाडौँ । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनको अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी,...
प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती
बाजुरा । जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी...
प्रचण्डद्वारा सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास व्यक्त
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै सर्वोच्च अदालतमा देखिएको विवादको समाधान हुने विश्वास व्यक्त गरेका छन् । अदालतमा देखापरेको विवादबारे ध्यानाकर्षण भएको बताउँदै उनले सो समस्या चाँडै समाधान होस् भन्ने अपेक्षा राखेको बताए । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा...
राप्रपा बागमतीको अध्यक्षमा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश अध्यक्षमा बिक्रमबहादुर थापा सर्बसम्मत चयन भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न प्रदेश अधिवेशनले पुर्व मन्त्री थापाको अध्यक्षतामा ३४ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको हो । सो प्रदेश समितिमा चितवनका माधव भट्टराई, ज्ञानुजंग लामा चयन भएका छन् । दिपेन्द्र रेग्मी, लक्ष्मी...










