राजनीति/ समाज
क्षेत्र नम्वर २(ख) को सभापतिमा रन्जन कालाखेती निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को सभापति पदमा रन्जन कालाखेती निर्वाचित भएका छन् । उनले २९२ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रामकृष्ण प्रजाले २२३ मत प्राप्त गरेका हुन् । अन्य पदहरुको पनि मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यस्तै उपसभापतिमा भुवन नेगी र...
अपडेट : क्षेत्र २ (क) को सभापतिमा खड्कबहादुर गोपाली
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ (क) को सभापति पदमा खड्कबहादुर गोपाली निर्वाचित भएका छन् । उनले ३७० मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी सुजन गोपालीले १३२ मत प्राप्त गरेका थिए । शुक्रबार थाहानगरपालिकाको जेसीज हलमा भएको अधिवेशनबाट गोपालीसहित उनको प्यानल नै निर्वाचित भएका छन् । यस्तै,...
प्रेस सेन्टरको हेटौंडाको अध्यक्षमा सिन्तान
मकवानपुर । प्रेस सेन्टर हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा दुदुमाया सिन्तान चयन भएकी छन् । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको उपमहानगर भेलाले सिन्तानको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको हो । यस्तै, समितीको उपाध्यक्षमा राजेश थापा (गरिब), सचिवमा उज्ज्वल सापकोटा र कोषाध्यक्षमा सुजिता पुडासैनी चयन भएका छन्...
क्षेत्र नम्वर १ प्रदेशसभा (ख) को सभापतिमा राजेश बानियाँ निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) को सभापति पदमा राजेश बानियाँ निर्वाचित भएका छन् । उनले १७७ मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी रमेशध्वज कार्कीले ८३ मत प्राप्त गरेको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिए । उपसभापतिमा विनोद शर्मा र शुक्रराज जोशी निर्वाचित भएका...
क्षेत्र नम्वर २ (ख) को निर्वाचन सकियो, मतगणना सुरु
मकवानपुर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको मतदान अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् । बसामाडी जेसीजको भवनमा अधिवेशन भएको हो । सभापति पदका उम्मेदवार रन्जन कालाखेती र रामकृष्ण प्रजा प्यानलबीच मतदान भएको...
अपडेट– क्षेत्र नम्वर २ (क) को निर्वाचन सकियो, मतगणना सुरु
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज मकवानपुरमा प्रदेशसभा अधिवेशन जारी छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरी मतगणना सुरु भएको हो । थाहा नगरपालिकाको पालुङस्थित जेसीज भवनमा अधिवेशन भएको हो । यसअघि...
कांग्रेस महाधिवेशनः सुर्खेतका नौ वटै स्थानीय तहमा नेतृत्व चयन
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ विधानअनुसार गाउँ/नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो ।...
कांग्रेस महाधिवेशन: काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै
काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो । कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा...
एमाले १०औँ महाधिवेशन: घरघरमा निमन्त्रणापत्र
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्याउने गरी निमन्त्रणापत्र पठाएको हो । दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग...
चितवन कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु
चितवन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ । प्रदेशको ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा बिहानदेखि मतदान प्रक्रिया सुरु भएको छ । जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नं १ (क) का लागि खैरहनी नगरपालिका– ९ मा रहेको पुन समाजको...






