राजनीति/ समाज

राष्ट्रपति आउने भएपछि उत्साहित मटिहानी

महोत्तरी । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख ९राष्ट्रपत०० आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न...

कांग्रेस अधिवेशन : काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं...

प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुन्छ : मन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य क्षेत्र सबैको सर्वसुलभ पहुँचमा हुने अवस्था बनाउन काम गर्ने प्रतिबद्वता जनाएका छन् । मेलम्ची–७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय उद्वाटन, स्वागत एवं बधाई ज्ञापन कार्यक्रममा उनले जनताले विश्वास गरेर सांसद बनाएको र अहिले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकोले जनतालाई...

माओवादी केन्द्र हेटौंडा ५ को अध्यक्षमा भीमसेन

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडा कमिटीको अध्यक्षमा देवनारायण लामिछाने (भीमसेन) सर्वसम्मत रुपमा चयन भएका छन् । पार्टीको शनिवार सम्पन्न प्रथम वडा सम्मेलनले भीमसेनको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी निर्माण गरेको हो । त्यस्तै कमिटीको उपाध्यक्षमा रोजिता लम्साल, सचिवमा रिता आचार्य, सह–सचिवमा विकास...

सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस् : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारवाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उनको भनाइ छ । प्रेस सेन्टर नेपाल एशोसिएट...

‘एमाले अझै पनि एक नम्वरकै पार्टी’

मकवानपुर । नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अरु पार्टीको तुलना एमाले अझै पनि एक नम्वरकै पार्टी रहेको बताएका छन् । चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै उनले केही समुह चोइटिए गएपनि एमाले अझै पनि नम्वर एक पार्टी...

जलवायु परिवर्तनका कारण सिर्जित सङ्कटप्रति राष्ट्रपति चिन्तित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेका छन् । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताए । उनले भनिन्, “जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ । जलवायु परिवर्तनका कारण सिर्जित समस्याको...

एमाले महाधिवेशनको प्रचारका लागि बेलुन उडाइयो

काठमाडौँ । नेकपा (एमाले) ले दशौँ महाधिवेशनको प्रचारका लागि आज पार्टी मुख्यालय थापाथलीबाट बेलुन उढाएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले वेलुन उढाउनु भएको हो । बेलुनमा १० औं राष्ट्रिय महाधिवेशन अङ्कित लोगो र पार्टीको चुनाव चिन्ह सूर्य रहेको छ । कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य...

आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौ : माधव नेपाल

काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुर थिमिको बोडेमा आयोजित दुई दिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको...

मकवानपुरका ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न (मत परिणामसहित)

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले ४ वटै निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन गरेको छ । अधिवेशनले सबै क्षेत्रमा नयाँ नेतृत्वसमेत चयन गरेको छ । केही पदमा सहमतिबाटै नेतृत्व चुनिएका छन् भने केहीमा निर्वाचन गरिएको कांग्रेस मकवानपुरले जनाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा सभापति पदमा जिल्ला...