राजनीति/ समाज

एमाले महाधिवेशनमा पन्ध्र सय बढी सुरक्षाकर्मी खटिदै

चितवन । नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाविधेशनमा चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय अनुसन्धानको ९० तथा नवलपुरको गैँडाकोट क्षेत्रमा नवलपुरबाट नेपाल प्रहरीको १०० बढी...

एमाले महाधिवेशन : सौराहामा दुई हजार जना क्षमताको बन्दसत्र हल निर्माण हुँदै

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ । महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम सुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक...

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताए । बझाङका जनप्रतिनिधिले आज उनलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म...

एमाले बैठक केही समयका लागि सर्यो

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक केही समयमा लागि सरेको छ । केन्द्रीय कमिटीmे मनोनय गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केही घण्टाका लागि सरेको हो । पार्टीका अध्यक्ष केपी र्मा ओलीको बीचमै अर्को कार्यक्रम भएको बैठक केहीबेर पर सरेको एमाले नेताहरुले बताएका छन ।...

कांग्रेस निर्वाचनः मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा लोक मुक्तान विजयी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को सभापतिमा लोकबहादु मोक्तान निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार उनी ६२० मतसहित निर्वाचित भएका हुन् । त्यस्तै अर्का उम्मेदवार इश्वरराज पौडेलले ३५३ मत पाए । त्यस्तै सचिव पदमा थल बहादुर थापा सन्तोष र बलराम घिमिरे...

कांग्रेसको सभापतिमा बान्तवा

भोजपुर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले ४१५ मत ल्याएका हुन् । वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए । तीनै जनाले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो...

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्नुहुँदै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको...

एमाले महाधिवेशन : हेटौंडामा आज बृहत मोटरसाइकल र्‍याली हुने

मकवानपुर । नेकपा एमाले मकवानपुरको आयोजनामा आज (मंगलबार) हेटौंडामा बृहत मोटरसाइकल र्‍याली हुने भएको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लागि एमाले मकवानपुरले बृहत र्‍यालीको आयोजना गर्ने भएको हो । महाधिवेशनको पूर्व सन्धायमा महाधिवेशनको प्रचार प्रसारको लागि उक्त मोटरसाईकल र्‍यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवम् र्‍याली व्यवस्थापन...

कांग्रेस सभापति बानियाँ ६७६ मतसहित निर्वाचित

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्रिय समिति र महाधिवेशन प्रतिनिधिका लागी भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मंगलबार विहान सम्पन्न मतगणना अनुसार क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागी भएको मतदानबाट प्रत्यक्ष खुलातर्फ नेपाली कांग्रेस मकवानपुरका पार्टी सभापति...

महाधिवेशन प्रतिनिधिमा माइकल, रघुरमण र प्रभात निर्वाचित, रिता पराजित

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को सोमबार सम्पन्न अधिवेशनबाट महाधिवेशन प्रतिनिधि कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, प्रभातकुमार दाहाल र पूर्व सभापति रघुरमण न्यौपाने विजयी निर्वाचित भएको मतदान अधिकृत कृष्ण दाहालले जानकारी दिएका छन् । संस्थापनइतरका माइकलले ४५५, दाहालले ४५५ र न्यौपानेले ४८६ मत...