राजनीति/ समाज
सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयन गराउन पहल गर्छु : मन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारी दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको सयुक्त रुपमा आज यहाँ आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उहाँले जुनसुकै...
एमाले महाधिवेशन : उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय...
सभापति देउवाद्वारा ‘कांग्रेसको अबको बाटो’ विमोचन
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.डिला सङ्ग्रौला ‘पन्त’ को ‘कांग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् । सो...
कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । यसअघि जिल्ला अधिवेशन यही मंसिर १० गते हुने तय भएको...
जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे । दलित महिला सङ्घले मङ्गलबार बुुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा...
दुर्घटनामा माओवादी केद्रका केन्द्रीय सदस्य बन्जाडेको मृत्यु
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको मृत्यु भएको छ । बन्जाडेको सवारी दुर्घटनामा परेर आज (बुधबार) बिहान मृत्यु भएको हो । रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।...
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल मकवानपुर आउँदै
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रदेश विशेष इन्चार्ज लिलामणि पोखरेल मकवानपुर आउने भएका छन् । उनी नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको प्रथम नगर सम्मेलनको उद्घाटनका लागि यही मंसि ११ गते थाहानगरपालिकामा आउने भएका हुन् । माओवादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्तरगत हुने...
१० औं महाधिवेशनको पूर्वसन्ध्यामा एमाले मकवानपुुरको मोटरसाइकल र्याली
मकवानपुर । नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्ध्यामा एमाले मकवानपुुरले आज हेटौंडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । एमालेको चितवनमा हुने १० औँ महाधिवेशनको लागि पार्टी सचिवालय सदस्य सुनिल मोक्तानको संयोजनमा हेटौंडाको विभिन्न ठाउँमा मोटरसाइकल र्याली गरिएको हो । हेटौंडा उपमहानपालिकाको १९ वटै वडा, बकैया, बागमती, मनहरी,...
एमाले महाधिवेशन : हेटौंडामा मोटसाइकल र्याली
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आज (मंगलबार) हेटौंडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको छ । यही मंसिर १० गते चितवनमा हुने नेकपा एमालेको १० औं महाधिवेशनको पूर्व सन्धायमा प्रचारप्रसारको लागि हेटौंडामा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित...
मकवानपुर क्षेत्र नम्वर २ बाट महाधिवेशन प्रतिनिधिमा को–को निर्वाचित भए ? (मतपरिणामसहित)
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर क्षेत्र नम्वर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । मत परिणाम अनुसार प्रत्येक्ष महिलातर्फ उमा दाहाल (५८०), जानकी लामा तामाङ (६१९), मिरा स्यांतान (६५९) र निलम देवकोटा (४९३) मतले विजयी भएका छन् । प्रत्येक्ष खुल्लातर्फ इश्वर पाठक...










