राजनीति/ समाज
एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक
नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका...
कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी
डोटी । नेपाली कांगे्रसको १४ औँ महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । बुधबार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उनको निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका...
एमाले महाधिवेशनको तयारीको ७५ प्रतिशत काम सकियो
भरतपुर । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ । एमालेका केन्द्रीय तहका नेतादेखि जनवर्गीय सङ्गठनका नेता चितवन आउने क्रम जारी छ ।महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु...
प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने
चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्ने भएका...
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार चितवनको सौराहामा बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले जानकारी दिए । उनका अनुसार, बिहिबार बेलुका सौराहामा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित...
एमाले महाधिवेशन : मकवानपुरका ६ जनाले उम्मेदवारी दिने
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको केन्द्रीय सदस्य पदका लागि मकवानपुरका ६ जनाले उम्मेदवारी दिने भएका छन् । एमालेको केन्द्रीय पदाधिकारीसहितको पदमा नेताहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेको क्रममा मकवानपुरका ६ जनाले पनि केन्दीय पदका लागि उम्मेदवारी दिने...
नेकपा मकवानपुरको आयोजना चियापान तथा शुभकामना
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आज (बुधबार) हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । नेकपा मकवानपुरका जिल्ला कार्यालय सदस्य प्रेम लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका इन्चार्ज...
मकवानपुर खेलकुदको उर्वरभुमी : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुर खेलकुदको उर्वर भूमि रहेको उदघोष गरेका छन् । लोकतान्त्रिक खेलकुद संघ मकवानपुर र देव नगर टोल विकास हेटौंडा–८ कमानेको संयुक्त आयोजनामा भएको स्वर्गीय चित्रकुमारी गुरुङको स्मृति जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन कार्यक्रममा...
सचिवमा उठ्ने तयारी गरेको छु : भट्टराई
चितवन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताएका हुन् । उनले भने, “लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म...
आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल
जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन् । धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताउएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत...









