राजनीति/ समाज

माओवादी केन्द्रको पहिलो दिनको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो दिनको बैठक सकिएको हो । पहिलो दिनको बैठकमा माओवादी केन्द्रले पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ । गठबन्धनमा नेपाली...

मुख्यमन्त्री बन्नकै लागि मरिहत्ते गर्दिन– बानियाँ

मकवानपुर । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफु मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताएका छन् । आज एक टेलिभिजनमा कुराकानी गर्दै उनले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफु नहिड्ने बताए । कांग्रेस पद भन्दा पनि पद्दतिमा हिड्ने पार्टी भएकाले समाजवादीलाई हिजोको सहमति र सम्झौता...

सभामुख सापकोटा आज स्वदेश फर्किंदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कंदै छन् । अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी हुन गएका सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल आज स्वदेश फर्किने भएका हुन् । सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल आइतबार साँझ ७ः१५ मा नेपाल आइपुग्ने समय तालिका रहेको...

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने गरी बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, सो बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत...

कांग्रेस मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले साउनको दोश्रो सातामा मकवानपुरमा कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमूख र सदस्यहरुलाई सम्मान तथा प्रत्यासी उम्मेदवारहरुलाई हौसला प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गरेको पार्टी...

एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठक सुरु

काठमाडौँ । बागमती प्रदेश सरकार परिवर्तनको विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयमा भर्खरै बैठक सुरु भएको हो । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको पनि उपस्थिति रहेको छ । बागमतीमा सत्तारुढ दलहरुबीच नै प्रदेश सरकार परिवर्तनको कसरत...

बानियाँलाई मुख्यमन्त्री बनाउन पाण्डे सकारात्मक, औपचारिक निर्णय हुँदै

मकवानपुर । बागमती प्रदेशमा सत्तारुढ दलहरुबीच सरकार परिवर्तनको कसरत भइरहेको बेला नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठक आज काठमाडौँमा बस्दैछ । पार्टी अध्यक्ष माधव नेपालको उपस्थितिमा बस्ने बैठकले प्रदेश सरकार परिवर्तनको विषयमा निचोड निकाल्ने जनाइएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न दबाब दिएपछि...

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा, विमानस्थल बनाउने घोषणा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेका हुन् । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् प्रधानमन्त्रीसहितको टोलीमा माओवादी...

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको बैठक वीरगञ्जमा बस्ने भएको हो । दुई दिनसम्म संचालन हुने उक्त बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति...

बागमतीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको बैठक

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । बैठक शनिबार बिहान ११ बजे बस्ने गरी बोलाएको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिए । समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको उनले बताए । बागमती प्रदेशमा सत्ता गठबन्धन नेपाली कांग्रेस...