राजनीति/ समाज
यस्तो छ आजको मौसम
काठमाडौँ । नेपालमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली...
‘संगीतमार्फत् समाजलाई जागृत गराउन खोजेका हौँ’
मकवानपुर । नेपाली सांगीतिक क्षेत्रमा झण्डै तीन दशकको अनुभव संगालेका घनश्याम ढकालले स्वदेश गीत ‘जाग जाग’ बजारमा ल्याएका छन् । लक्ष्मी पुजाको दिन पारी सो गीत वनएमबी प्लस नामक युट्यूब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । २०५१ सालबाट सांगितिक क्षेत्रमा औपचारिक प्रवेश गरेका ढकालको संगीतप्रतिको मोह आज पनि उस्तै छ...
‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक (भिडियोसहित)
हेटौंडा । वरिष्ठ संगीतकार स्वर्गीय भोला जोशीको ‘जाग जाग’ बोलको स्वदेश गीत सार्वजनिक गरिएको छ । सो गीतको म्यूजिक भिडियो आज वनएमबी प्लस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । शम्भुप्रसाद बाँस्कोटाको शब्दमा रहेको उक्त गीतमा गायक तथा संगीतकार घनश्याम ढकाल, गायक तथा पत्रकार बलराम पुडासैनी, पुस्कर नेपाल, युवराज लामा,...
कांग्रेसको संकल्प पत्र सार्वजनिक अनिश्चित
काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो । आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए । प्रतिनिधि...
‘झुट र भ्रमको खेती गर्न ओली महानायक’
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्वर २ को (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फका उम्मेदवार इन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आइतबार गठबन्धन दलले आयोजना गरेको अगुवा...
नेकपा एमालेको घोषणापत्र कात्तिक १५ गते आउने
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रेदश सभा निर्वाचनको घोषणापत्र तिहार र लगत्तै परेको छट पर्वपछि मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेको घोषणापत्रको मस्यौदा तयार भएपनि त्यसलाई अन्तिम रुप दिन समय लाग्ने भएकाले एमालेले तिहार र छठ पर्वपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने...
थाहा नगरमा लोकतान्त्रिक बाम गठबन्धनको बृहत भेला
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको थाहा नगरपालिकामा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । आइतबार थाहा नगरपालिकामा गठबन्धन दलतर्फका सबै उम्मेदवारको सहभागितामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । कार्यक्रममा...
माओवादीले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने भएको छ । घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ पुगेको पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जनाएको छ । उनका अनुसार, अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि...
स्थानीय जस्तै यो चुनावमा पनि गठबन्धन सफल हुन्छ : मोक्तान
मकवानपुर । मकवानपुरको क्षेत्र नम्वर २ को (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेतृ कुमारी मोक्तानले गठबन्धन फुटाउन धेरै चलखेल भैरहेको भन्दै प्रतिशोधको भावना नराखी गठबन्धनका उम्मेदवार जिताउनेतर्फ लाग्न अनुरोध गरेकी छन् । शनिबार गठबन्धन दलको आयोजनामा मनहरी गाउँपालिकको रजैयामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय...
एमाले नेता र नीति ठीक नभएको पार्टीले मुलुकलाई निकास दिँदैन : नेता बानियाँ
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर २ को (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले नेकपा एमालेमा नेता र नीति ठीक नभएको भन्दै त्यस्तो पार्टीले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् । शनिबार गठबन्धन दलको आयोजनामा मनहरी गाउँपालिकाको रजैयामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियनँले संविधानको रक्षा, संघीयता, धर्मनरपिक्षेता...










