राजनीति/ समाज

१५८ किलो गाँजासहित मकवानपुरका युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित गएराति एक जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरेस्थित किनाराबाट लागूऔषध गाँजा १५८ किलोसहित एक जना युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा ननगरपालिका वडा नम्वर ३ गोपालीगाउँ बस्ने अन्दाजी...

कांग्रेस मनहरी गाउँपालिकाले गर्‍यो चुनावी समिक्षा

मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा सोमबार चुनावी समिक्षा गरेको छ । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कांग्रेसका क्रियाशिल सदस्य भेला तथा अन्तरक्रिया गरी चुनावी समिक्षा कार्यक्रम...

बागमतीमा आजदेखि लाइसेन्समा ग्रेडिङ सिस्टम लागू

मकवानपुर । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) मा ग्रेडिङ सिस्टम लागू भएको छ । आजदेखि प्रदेशका सम्पुर्ण यातायात सेवा कार्यालयहरुमा पहिलो पटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू भएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, फागुन १ गतेबाटै लागू...

रास्वपामा थपिए १६ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको हो । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार करिव १०० जनाको नाम सिफारिस भएको थियो । कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरेको हो । यी...

‘यातायात क्षेत्रलाई पूर्ण डिजिटल बनाउन मन्त्रालय प्रतिवद्ध छ’

मकवानपुर । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले यातायात व्यवस्था तथा सेवा कार्यालयका कामलाई पूर्ण ‘डिजिटल’ बनाएर सेवालाई थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको बताएका छन् । काठमाडौं उपत्यकामा यातायात व्यवस्था तथा सेवा कार्यालयहरुको अर्धवार्षिक समिक्षा कार्याक्रममा मन्त्री श्रेष्ठले अहिलेको समयमा पनि यातायात कार्यालय पुरानै शैलिमा...

आज भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट...

चितवन–२ मा बैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्वर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले उक्त निर्णय गरेको हो । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल बैशाख १० गते आइतबार चितवन क्षेत्र नं....

ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता : मुख्यमन्त्री जम्मकट्टेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए । ‘न्युनतम आधार तयार पारेर...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज शपथ लिँदै

धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिने विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिने भएका हुन् । मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम दिउँसो गर्ने भनिएपनि समय निर्धारण हुन बाँकी रहेको...

विवेकशील साझा पार्टीको महाधिवेशन आजबाट

काठमाडौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार, पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको...