राजनीति/ समाज

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक हाल जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार...

एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए । न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो । तर, एकीकृत समाजवादीले उक्त...

किसान महासंघको तदर्थ समितिमा १७ जना मनोनित

काठमाडौँ । नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तदर्थ समिति विस्तार गरेका हुन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका...

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडपः १२ जना घाइते

काठमाडौँ । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १२ जना घाइते भएका छन् । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप भएको...

आज बस्ने भनिएको कांग्रेसको बैठक सर्यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक सरेको छ । बैठक चैत्र १६ गतेका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, चैत्र १४ गते मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक चैत्र १६ गते...

उप–निर्वाचनमा गठबन्धन नगर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १० गते हुने तीन वटै क्षेत्रको उप–निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । बैशाख ३० गते चितवन २, बारा २ र तनहुँ १ मा हुने उप–निर्वाचनमा गठबन्धन नगर्ने एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उपनिर्वाचन हुने तीन वटै निर्वाचनमा एमालेले आफ्नै...

राप्रपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख १० मा उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले बारा २, चितवन २ र तनहुँ १ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकले ती निर्वाचन क्षेत्रमा...

कांग्रेस निकट यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा मोक्तान

मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा गोकुल मोक्तान चयन भएका छन् । समितिको आज सम्पन्न दोस्रो अधिवेशनले मोक्तानको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । यस्तै, समिति उपाध्यक्षमा नवराज घिमिरे र खडानन्द चौलागाईँ (अगोर) चयन भएका छन् भने सचिवमा ईन्द्र गुरङ चयन...

माओवादी नेता पुन स्वदेश फर्कँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुन यसैसाता स्वदेश फर्किने भएका छन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले उनी यसै साता स्वदेश फर्किने भएका हुन् । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप चीन गएका हुन् । अहिले उनको सेनजेनस्थित थर्ड...

सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने

काठमाडौँ । दश दलीय सत्ता गठबन्धनको बैठक मंगलबार मात्रै बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सो बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ । त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय...