राजनीति/ समाज

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित गुण्डुबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो । जरुरी पक्राउ पुर्जी दिएर ओलीलाई पक्राउ गरिएको हो । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले उनको निवासबाट पक्राउ गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् वैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखकलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न गठित...

प्रधानमन्त्री नियुक्त भएपछि शाहलाई अमेरिका, चीन र बेलायतले दियो बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिका, चीन र बेलायतले बधाई दिएको छ । आज प्रधानमन्त्रीमा नियुक्त भएका शाहलाई बधाई दिँदै अमेरिकाले आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख जनाएको छ । त्यसैगरी शाह प्रधानमन्त्री निर्वाचित भएकोमा छिमेकी राष्ट्र चीनले पनि बधाई दिएको छ ।...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

जेन जी आन्दोलनपछि सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । जेन जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा छानबिन...

नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह, राष्ट्रपतिद्वारा सपथ

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएसँगै उनको सपथ ग्रहण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। बहुमतप्राप्त दलको संसदीय दलको नेताको रूपमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। संविधानको धारा ७६(१) अनुसार उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्रीमा...

रास्वपाले टुंग्यायो मन्त्रीको सूची,अर्थमन्त्रीमा स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ सरकार गठनको तयारीसँगै आफ्नो तर्फबाट मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया तीव्र पारेको छ । पार्टी स्रोतका अनुसार प्रस्तावित मन्त्रिपरिषद्‌मा समावेश हुने केही प्रमुख व्यक्तित्वहरू लगभग निश्चित भइसकेका छन् । स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिने सहमति जुटिसकेको छ...

आज नेपालले पाउँदैछ नयाँ प्रधानमन्त्री, शपथ १२:३४ मा

काठमाडौं -नेपालले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्री पदको शपथ लिँदैछन्।राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२:३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त...

बालेनलाई संसदीय दलको नेता बनाउने रास्वपाको निर्णय

काठमाडौं । वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलले सर्वसम्मत निर्णय गरको छ । केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बालेनलाई दलको नेता बनाउने निर्णय गरेका हो । प्रतिनिधिसभाको निर्वाचन अघि शाहलाई प्रधानमन्त्री बनाउने घोषणा...

जाँचबुझ आयोगको प्रतिवेदनप्रति नेपाल बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ। प्रतिवेदनले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई न्यायालयसम्बन्धी विषय आपत्तिजनक ढंगले उल्लेख गरेको भन्दै बारले आपत्ति जनाएको हो। यस विषयमा छलफल गर्न बारले आज दिउँसो १ः३० बजे सल्लाहकार समितिको बैठक बोलाएको जनाएको...

प्रतिनिधिसभा सदस्यले आज लिँदैछन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्। शपथ ग्रहण दिउँसो २ बजे गरिने तय भएको छ। संघीय संसद सचिवालयले सांसदहरूले प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो सहित २ घण्टा अगावै बोलाएको...