राजनीति/ समाज
झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’
– चन्द्रकला भण्डारी काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ । झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा...
शेरबहादुरलाई भेटेको र बर्षमान पुनमाथि गोली हानेको कुरा हावादारी : नेकपा प्रवक्ता प्रकाण्ड
काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटेको जनाएको छ । सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले शेरबहादुर देउवालाई भेटेको भन्ने कुरा निराधार भएको बताएका हुन् । उनले नेकपाको बद्नाम हुने गरी हावादारी समाचार...
बाम गठबन्धनको आमभञ्ज्याङमा कोणसभा, हेटौँडामा प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ को चुनाबी कोण सभा बुधबार आमभञ्ज्याङमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरु माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायत रहेका...
चुनाव प्रचार गर्न लोकतान्त्रिक गठबन्धन कैलाश गाउँपालिकामा
कैलाश, ३० कात्तिक । चुनावी अभियान लिएर लोकतान्त्रिक गठबन्धन मकवानपुरको कैलाश गाउँपालिकामा पुगेको छ । चुनावी अभियान अन्तर्गत बुधबार कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन समेत गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार...
विप्लवको दुई कार्यकर्ता मकवानपुरमा पक्राउ, पार्टीद्वारा विरोध
मकवानपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्तालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पार्टीले घटनाको घोर भत्र्सना गर्दै निकालिएको प्रेस विज्ञप्तिमा प्रहरीले दुई जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । पार्टीका जिल्ला ईन्चार्ज विरवहादुर घलान ज्वाला र रामबहादुर घलान अनुरागद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख...
बकैयाको भिरकोटमा लोकतान्त्रिक गठबन्धन
मकवानपुर, २९ कात्तिक । लोकतान्त्रिक गठबन्धनले मकवानपुरको बकैया गाउँपालिका–७ स्थित भिरकोटमा चुनावी कार्यक्रम गरेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा समेत कार्यक्रममा सहभागी भएका थिए । नेपाली काँग्रेस बकैया–७ मा सभापति युवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक माईकल रामचन्द्र अर्याल,...
शिखरपुरमा बाम गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन
बकैया, १९ कात्तिक । मकवानपुरको शिखरपुरमा बाम गठबन्धनको प्रचारप्रसार कार्यलय उद्घाटन भएको छ । बाम गठबन्धनको प्रदेशसभा बकैया गाउँपालिका शिखरपुरको वडा न ८ र ९ को प्रचारप्रसार कार्यालयको छुट्टाछुट्टै कार्यलय उद्घाटन गरिएको हो । ८ नम्बर वडामा ज्ञान बहादुर थोकरको संयोजकत्व तथा रामबहादुर गोलेको सहंयोजकत्वमा १ सय ७१ सदस्यीय...
रातोमाटेमा लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा
हेटौँडा, २९ कात्तिक । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत बुधबार हेटौंडा १५ रातोमाटेमा चुनावी सभा भएको छ । नेपाली काँग्रेसका १५ नम्बर वडा सभापति एवं निर्वाचित वडा अध्यक्ष महारत्न लामाको अध्यक्षता तथा नेपाल सरकारका उप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र...
युवाको एजेण्डामा सहयोग गर्न मैनालीको आग्रह
हेटौँडा, २९ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टी,नेपाल तर्फबाट मकवानपुरको प्रदेशसभा सदस्य उम्मेदवार राजन मैनालीले नयाँ शक्तिले युवाकै लागि विभिन्न एजेण्डाहरुसहित चुनावमा सहभागी भएकोले युवाकै एजेण्डामा सहयोग गर्न आग्रह गरेका छन् । बुधबार हेटौँडा आसपासका क्षेत्रमा घरदैलो गर्दै आर्थिक समृद्धि, युवालाई...
‘बामपन्थी मिल्नु जनताको माग’–दाहाल
हेटौँडा, २९ कात्तिक । बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । बुधबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको...








