राजनीति/ समाज
शपथ ग्रहणमा किन ड्यासमा राखिएन हेटौँडाका मेयरलाई ?
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । भव्य स्वागत सहित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराईरहँदा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने शपथ ग्रहण समारोहमा ड्यासमा देखिएनन् , यसमा संसद...
राष्ट्रियसभा निर्वाचनबारे छलफल
काठमाडौँ, ६ माघ (रासस) : आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दलीय छलफल शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलसँग काँग्रेसले छलफल गरेको हो । चुनावी तालमेलबारे प्रारम्भिक छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको...
“हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाएरै छाड्छु” : बानियाँ
मकवानपुर ६ माघ । नेपाली काँग्रेस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानिँयाले हेटौंडालाई प्रदेशको स्थायी राजधानी कुनै पनि हालतमा बनाएरै छोड्न आफु डटेर लाग्ने बताए । आज नेपाली काँग्रेस १० नम्वर वडाको आजोजनामा भएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोद्धन गर्दै माननिय बानिँयाले यसअघि पनि प्रदेश राजधानिको बिषयमा आफ्नो...
३ नम्बर प्रदेश प्रमुखले यसरी गरिन् पदभार ग्रहण
मकवानपुर, ६ माघ । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गरेकी छिन् । उनले मकवानपुरको हेटौंडामा आज प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गरेकी हुन् । उनले भोलि माघ ७ गते प्रदेशसभा सदस्य मध्येका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ ग्रहण गराएर सपथ ग्रहणको सुरुवात गर्नेछिन् । बिहान...
नेपाली सीमा अतिक्रमणप्रति तरुण दलको ध्यानाकर्षण
काठमाडौँ, ६ माघ । नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पु¥याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । दलका महामन्त्री भूपेन्द्रजंग शाहीले हिजो जारी गर्नुभएको विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गर्नुभएको छ । “नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको...
३ नम्बर प्रदेश प्रमुख, मूख्य मन्त्री र प्रदेशसभा बस्ने भवन फाइनल
मकवानपुर । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडा घोषणा गरेपछि यससँगै प्रदेश प्रमुख, मूख्य मन्त्री तथा प्रदेशसभाको बैठक कहाँ बस्छ भनेर आम सर्वसाधारणमा चासो तिब्र भएको छ । सामाजिक संजालमा पनि यसबारे बहस, छलफल भइरहेका छन् । साँच्चै कहाँ बस्ला छ प्रदेशसभाको पहिलो बैठक ? अनि प्रदेश प्रमुख...
प्रदेश प्रमुखले आज यसरी गर्नेछन् सपथ ग्रहण
काठमाडौँ, ५ माघ । सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस...
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
डोटी– सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको...
कमल थापा नेतृत्वको राप्रपा जिल्ला समिति एमालेमा विलय
सल्यान– कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले)सल्यानमा विलय भएको छ । सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिए । आफ्नो पार्टीले उठाएको...
काँग्रेस बैठकमा राष्ट्रियसभा निर्वाचन मुख्य एजेण्डा
– भीष्मराज ओझा काठमाडौँ, ४ माघ । प्रमुख सत्ता रुढ दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत...








