राजनीति/ समाज

कानून मस्यौदा तथा सुझाव आयोग गठन गरियो

बुटवल, १४ फागुन । प्रदेश नं ५ मा प्रदेश कानून मस्यौदा बनाउन प्रदेश कानून मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ । केहीदिनअघि बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने निर्णय गरेर आयोगका पदाधिकारीलाई आज पत्र दिइएको हो । आयोगको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा कुमार आचार्य र सदस्यमा...

नेविसंघको प्रवक्तामा जोशी नियुक्त

काठमाडौँ, १४ फागुन । नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त हुनुभएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहनुभएका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न र प्राज्ञिक तथा सूचना...

मन्त्रिमण्डल विस्तार हुँदै

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आजै ४ बजेका लागि राष्ट्रपति भवन, शीतल निवासमा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको छ । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त नेकपा (एमाले)का अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर...

प्रदेश नम्बर ३ को प्रदेशसभा नियमावली पारित, अर्को सूचना नआएसम्म सभा स्थगित

मकवानपुर, १४ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा सोमबार बसेको बैठकले ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पारित गरेको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले आईतबार सभामा पेश गरेको मस्यौदा प्रतिवेदन सर्वसम्मतले पारित भएको हो । ४५...

माओवादी संसदीय दलको मुख्य सचेतकमा नेपाली चयन

सुर्खेत, १४ फागुन । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन हुनुभएको छ । माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिनुभयो । संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली...

माओवादी केन्द्र कैलाश गाउँपालिका कमिटिको अध्यक्षमा बालकुमार मल्ल चयन

कैलाश,१३ फागुन । नेकपा माओवादी केन्द्र मकवानपुरको कैलाश गाउँपालिकाको कार्यसमति अध्यक्षमा बालकुमार मल्ल चयन भएका छन् । गाउँपालिकाको कालिकाटारमा भएको सम्मेलनले मल्लको अध्यक्षतामा ३७ नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लालसिं गुरुङ, जीवन थिङ र डबल गोले रहेका छन् । त्यस्तै सम्मेलनले सह सचिवमा नमुना चेपाङ,भिम मोक्तान...

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली मस्यौदा पेश, सोमबार पूनः बैठक बस्ने

मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा आईतबार बसेको बैठकमा ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’  को मस्यौदा पेश भएको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन प्रतिवेदन पेश गरेका हुन् । मस्यौदा प्रतिवेदन पेश...

क्रियाशील बन्दैछ स्थानीय तह

पोखरा, १३ फागुन । स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् । अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय...

कर्मचारी अभावले प्रदेशसभा सचिवालयमा हाहाकार, सभा संचालन गर्नै धौ–धौ

-चन्द्र घलान मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ मा मन्त्राय स्थापना भएको एक महिना पुग्नै लाग्दा सम्म कर्मचारी नआएपछि अहिले मन्त्रालयका कामहरु ठप्प जस्तै छ । अहिलेसम्म आधा कर्मचारी पनि उपस्थित नभएपछि कतिपय मन्त्रालयमा काम समेत सुरु हुन सकेको छैन । प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,...

नेता दाहालको सम्पर्क कार्यालय हाकिमचोकमा

चितवन, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित दाहालले चितवनमा सुशासनसम्बन्धी काम र...