​भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १२:१६

काठमाडौं, ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओली चैत महिनाभित्रै भारतको भ्रमणमा जाने भएका छन्। स्रोतका अुनसार चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जानेबारे छलफल अघि बढेको छ।

ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएसकेका छन्। आफ्नो पहिलो विदेश भ्रमणका रुपमा उनी भारत जान लागेका हुन्।
चैत २३ गतेदेखि २५ गतेसम्मको भ्रमणका लागि छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*