प्रधानमन्त्री ओलीलाई चिनभन्दा भारत प्यारो, किन ?

तु खबर संवाददाता
२०७४ चैत्र ८, बिहीबार १३:५०

मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछिको पहिलो राजकीय भ्रमणका लागि भारतनै रोजेका छन् । चली आएको परम्परालाई उनले पनि भत्काउन सकेनन् । परम्परालाई नै कायम राख्दै ओलीले आउँदो चैत २३ देखि २५ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् ।
यसअघि भारतले नाकाबन्दी लगाएको भनेर क्रुद्ध बनेका ओली भारत विरोधी भनाइ राख्दै राष्ट्रवादी कहलिएका थिए । तर, उनी चित तिर जाने अहिलेसम्म अत्तोपत्तो छैन । के कारणले प्रधानमन्त्रीको राजकीय भ्रमण भारतै भयो, यो प्रश्न अनुत्तरित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*