राजनीति/ समाज
भूकम्पपीडितलाई थप १ लाख अनुदान दिने देउवा सरकारले हल्ला मात्रै गरेको खुलासा
-जनार्दन बराल काठमाडौं, १९ चैत | शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पु-याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो...
सरकार अहिले गाडी त के रिक्सा समेत दिन सक्ने अवस्थामा छैनः प्रधानमन्त्री ओली
–वीरेन्द्र कर्ण वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले देश र राजनीतिले परिवर्तन चाहेमा संविधान, कानून तथा ऐननियम परिवर्तन गर्न सकिने बताएका छन् । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको मागअनुसार हिमाल, पहाड...
प्रधानमन्त्री ओलीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास (फोटो फिचर)
वीरगञ्ज, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गरेका छन् । औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८ सय ४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु...
अटेरी कर्मचारीमाथि मुख्यमन्त्री पौडेलको आक्रोश–‘संघीयतामाथि ठाडो चुनौति दिँदै फेल गर्ने षड्यन्त्र’
काठमाडौँ, १८ चैत । कार्य क्षेत्र तोकिसक्दा पनि अटेर गरेर जता सजिलो त्यतै बस्ने कर्मचारीहरुमागिथ प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आक्रोश पोखेका छन् । मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समिति सुन्दरीजलको सामुदायिक भवनको शिल्यानास गर्दै मुख्यमन्त्री पौडेलले कर्मचारीहरुले संघियतालाई आत्मासाथ गर्नै नसकेको बताए । कर्मचारीतन्त्रको जालो...
काँग्रेस नेता खड्काको आज अन्तिम संस्कार
काठमाडौँ । उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेता...
दण्डहिनताविरुद्ध आन्दोलनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडी आफैले कानुन तोडेपछि
चर्चित मानवअधिकारकर्मी तथा नागरिक अगुवा कृष्ण पहाडीलार्इ प्रहरीले पक्राउ गरेकाे छ । बालुवाटार घेराउ गर्न गएका वेला प्रहरीले उनलार्इ पक्राउ गरेकाे हाे । उनीसँगै प्रहरीले अन्य ३५ जना मानवअधिकारकर्मीहरूलाई पनि पक्राउ गरेको छ । प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारको निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । कानूनी शासनको...
उपेन्द्र यादवको आरोप : २ नम्बर प्रदेशलाई केन्द्र सरकारले सुनियोजित ढंगले असफल पार्न खोज्दैछ
राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले केन्द्रीय सरकारले प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आलटाल गरिरहेको आरोप लगाएका छन्। मुस्लिम समाज सप्तरीले आज राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले २ नं। प्रदेशलाई केन्द्रीय सरकारले सुनियोजित ढंगले योजना बनाएर असफल पार्न खोजेको आरोप लगाउँदै फोरम र...
कानून निर्माणमा जुटेका छौँ : सभामुख श्रेष्ठ
मकवानपुर / तीन नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले अहिले यस प्रदेशको संसद कानुन निर्माणमा जुटेको बताएका छन् । नेपाल आदीबासी जनजाति पत्रकार महासंघ मकवानपुरको चौथो जिल्ला अधिबेशनको हेटौंडामा उध्घाटन् गर्दै श्रेष्टले मुलुकलाई आर्थिक समृद्धि तर्फ लैजानका लागि पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । मुलुकलाई अगाढी बढाउनका लागि संचारकर्मीहरुले सकारात्मक...
मुख्यमन्त्री र महान्यायाधिवक्ताज्यू कहिले छोड्ने क्याम्पसको अध्यक्ष र रेडक्रस
मकवानपुर । डोरमणि पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री भएको आज ४९ दिन भयो । मुख्यमन्त्री नै भइसकेपछि उनको राजनीतिक र प्रशासनिक हैशियत पनि निकै महत्वपूर्ण हुने नै भयो । नभ्याएर हुन् वा कसैले यस तर्फ सल्लाह नदिएर हो, उनै प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल हेटौंडा उपमहानगरपालिकाभित्र रहेको...
मुख्यमन्त्री शेरधन रार्इका विरुद्ध विप्लव नेतृत्वको नेकपाको वारेन्ट, १५ दिनभित्र उपस्थित हुने आदेश
काठमाडौं, १७ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् मातहतको केन्द्रीय जनअदालत रोल्पाले १५ दिनभित्र राईलाई उपस्थित हुन भन्दै उनकाे घरमा पुर्जी टाँसेको छ । भोजपुर जिल्ला थिदिंखा गा.वि.स. हाल आमचोक गाउँपालिका...










