बन्दमा चलाएको भन्दै गाडी जलाइयो

तु खबर संवाददाता
२०७५ बैशाख ३०, आईतवार ११:२६

वीरगंज-नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा यात्रुबाहक बसमा आगजनी गरेको छ ।

सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ ।

– अमित अग्रवाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*