भारतीय प्रधानमन्त्री मोदीविरुद्ध उत्रिएका नेता सीपी गजुरेल पक्राउ, लगत्तै रिहा

तु खबर संवाददाता
२०७५ बैशाख २९, शनिबार २१:४०

काठमाडौँ । नेपाल प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध प्रदर्शनमा उत्रिएका मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेललाई पक्राउ गरेको छ ।

मोदी भारत फर्किएलगत्तै उनलाई रिहा पनि गरिएको छ । नेता गजुरेलसहित अन्यलाई रत्नपार्कबाट पक्रेर टेकुमा लगेर राखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*