राजनीति/ समाज
राप्रपाले आज देशभर विरोध प्रदर्शन गर्ने
मकवानपुर ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज (शुक्रबार) उपत्यकासहित ७४ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । हिन्दू राष्ट्र पुनः कायम गर्नुपर्ने लगायतका २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपाले काठमाडौं उपत्यकाका तीन जिल्लाको रत्नपार्कमा र बाँकी ७४ जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने सो पार्टीका प्रचार विभाग...
बन्द सफल भएको विप्लवको दाबी
काठमाडौं ६ वैशाख । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवले वैशाख ५ गते आव्हान गरेको नेपाल बन्द सफल भएको दावी गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले वैशाख ५ गते आव्हान गरेको नेपाल बन्द सफल भएको दावी गरेको हो । साथै उक्त पार्टीले बन्जद सफल पार्न सहयोग...
थुनामा रहेका पत्रकार अदालतको आदेशमा रिहा
मकवानपुर, ०५ वैशाख । ठगी सम्बन्धि पीडितहरुको उजुरीको आधारमा समाचार लेखेवापत प्रहरीको अनुसन्धान व्यूरोको थुनामा रहेका कास्कीका पत्रकार अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौँले साधारण तारेखमा थुनामुक्त गरेको छ । न्यायधीश अम्बरराज पौडेललको आदेशमा पत्रकार गिरी थुनामुक्त भएका हुन् । बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की, अधिवक्ता स्वागत नेपालले बहस गरेको सो...
सुरक्षाकर्मी नै छक्क, बम भनिएको प्रेसर कुकरमा के थियो ?
मकवानपुर ५ वैशाख । विप्लव नेतृत्वको नेकपाले आज विहीवार आह्वान गरेको नेपाल वन्दको क्रममा विहानै मकवानपुरको दुई स्थानमा प्रेसर कुकर वम राखिएको सूचना सार्वजनिक भएको थियो । सो कुकरभित्र पड्किने बस्तु के थियो त ? यस विषयमा हामीले सुरक्षा अधिकारीहरुलाई जिज्ञासा राखेका थियौँ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८...
राजपाका केन्द्रीय सदस्य एवं पूर्वसभासद यादव पक्राउ
काठमाडौं ५ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता समेत खोलेको पाइएपछि उनलाई पक्राउ...
हेटौंडा- ८ को वडा कार्यालय अगाडि प्रेसर कुकर बम !
मकवानपुर, ०५ वैशाख । हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ वडा कार्यालय भवन अगाडि प्रेसरकुकर बम फेला परेको छ । वडा कार्यालयको गेट अगाडि प्रेसरकुकर राखिएको छ । प्रहरी घटनास्थल पुगेको छ । सो प्रेसरकुकर कसले त्यहाँ राखेको हो खुलेको छैन । थप विवरण आएको छैन ।
फोरम–राजपा एकताका लागि छलफल सुरु
काठमाडौं ४ वैशाख । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकताका लागि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी एकताका लागि दुबै दलले बनाएका वार्ता समितिले अनौपचारिक छलफल सुरु गरेका हुन् । फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा महासचिव रामसहाय यादव, रकम चेम्जोङ, महेन्द्र थापा, मोहम्मद इस्तियाक राई र प्रकाश अधिकारी...
समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ : प्रधानमन्त्री
काठमाडौं ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो...
विवेकशील नेपाली दलका अध्यक्ष थापासहित एक दर्जनबढि नेता, कार्यकर्ता प्रहरीको नियन्त्रणमा
काठमाडौं ४ वैशाख । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढि नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाडन पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको...
कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने
काठमाडौं ३ वैशाख । नेपाली कांग्रेसले वैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । र्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए । उसकाअनुसार पहिलो चरणमा ७७ जिल्लामा हुनेछ । यो कार्यक्रम एक महिना लामो हुनेछ...










