कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने
काठमाडौं ३ वैशाख । नेपाली कांग्रेसले वैशाख ११ गतेबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।
र्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए ।
उसकाअनुसार पहिलो चरणमा ७७ जिल्लामा हुनेछ । यो कार्यक्रम एक महिना लामो हुनेछ ।
