बैंक/ बीमा/शेयर
प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी (हेर्नुहोस् सूचना)
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दैं काठमाडौँ उपत्यकाका लागि मार्केटिङ एक्जुकेटिभ माग गरेको हो । कम्पनीले मार्केटिङ एक्जुकेटीभका लागि कम्तीमा स्नातक तथा स्नातकोत्तर, मार्केटिङमा पाँच बर्ष अनुभव भएको र ४५ बर्ष भन्दा कम उमेर भएको व्यक्तिले असार १६ गतेसम्म...
सोमबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी, ११ अर्बभन्दाबढी कारोबार
काठमाडौं । आज सोमबार २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ शेयर खरिद बिक्री भएको छ । आज सोमबार नेप्से उच्च अंकले घट्दा पनि साढे ११ अर्ब भन्दा बढी कारोबार भएको छ । आज भएको कारोबार अनुसार, नारायणी विकास बैंकको ९ दशमलव ९७ प्रतिशत अंकले बृद्धि भई...
रिलायबल नेपालको ६० करोडको आइपीओलाई ट्रिपल बी रेटिङ
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६० करोडको आइपीओ ‘केयर एनपी ट्रिपल बी’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ पाएको हो । कम्पनीले ६० करोड रुपैयाँको साधारण शेयर (आइपीओ) निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन क्रेडिट रेटिङ...
तीन लघुवित्तको शेयर लिलामी बिक्री खुला
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको तीन लघुवित्तको शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तको संस्थापक शेयर लिलामी बिक्री खुला गरेको हो । बैंकले आरएमडीसीको २ लाख ८६ हजार १९ सय ५, मेरोको ५९ हजार...
धितो बोर्डले सातै वटा प्रदेशमा नयाँ ब्रोकरलाई लाइसेन्स वितरण गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सातै वटा प्रदेशमा नयाँ ब्रोकरहरुलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा व्यक्तिगत लाभका लागि जस्तोसुकै निर्णय गर्न तयार भएका अर्थमन्त्री विष्णु पौडेलको दवावमा सातै वटा प्रदेशमा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने तयारी गरिएको हो । शेयर कारोबार राजधानी बाहिर...
नेपाल बैंकद्वारा मौद्रिक नीतिका लागि सुझाव माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएकोमा यस बर्ष पनि सुझाव मागेको हो । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही...
सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिर्जना फाइनान्सको बोनस शेयर सूचिकृत भएको छ । स्टकमा फाइनान्सको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । फाइनान्सका गत पुस ९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट फाइनान्सका सेयरधनीहरूलाई १३ दशमलव ५९ प्रतिशत...
सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेप्सेमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । नेप्सेका अनुसार सिटिजन्सले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य...
युनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ निष्काशन गर्न आवेदन
काठमाडौं । सानिमा लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेका छन् । २०७४ सालदेखि बीमा सेवा सुरु गरेका यी दुई जीवन बीमा कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनका लागि आवेदन दिन पुगेको हो । दुवै कम्पनीले एकै दिन नेपाल धितोपत्र बोर्डमा...









