बैंक/ बीमा/शेयर
११ महिनामा २२२ प्रतिशतले बढ्यो शेयर बजार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैकले ११ महिनामा २२२ दशमलव ०२ प्रतिशत शेयर बजार वृद्धि गरेको देखिएको छ । वित्तिय विवरण अनुसार असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ जेठ मसान्तमा ३०२५.८ पुगेको छ । आर्थिक...
मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सलाई आइपीओ जारी गर्न अनुमति
काठमाडौं । धितोपत्र बोर्डले मानुषी लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स लाई प्राथमिक शेयर आईपीओ जारी गर्न अनुमति दिएको छ । मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बिक्री...
यूनियन लाइफको आइपीओ पर्यो ? यसरी हेर्नुहोस्
मकवानपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । संस्थाको आईपीओको नतिजा चार वटा साइटबाट हेर्न सकिने जनाइएको छ । आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार यूनियन लाइफको वेबसाइट https://unionlife.com.np/...
आजदेखि आईआरएमआईएस सफ्टवयर लागू हुँदै
काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमाकीय व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) आजदेखि लागू गर्ने भएको छ । आज विहान ११ बजे औपचारिक रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सफ्टवयरको उद्घाटन गर्ने कार्यक्रम तय भएको बीमा समिति स्रोतले जनाएको छ । २०७६ साल फागुनमा अघि बढाइएको उक्त...
सानिमा लाइफले पायो ६० लाख कित्ता आईपिओ निष्काशन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओलाई आज बिहीबार अनुमति दिएको छ । सो इन्स्योरेन्स कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि ५/५ प्रतिशत शेयर छुट्याएर बाँकी सर्वसाधारणको लागि जारी गर्ने भएको छ । आइपीओको बिक्रि प्रवन्धक...
यूनियन लाइफको आइपिओ बाँडफाँड, नतिजा आजै सार्वजनिक हुने
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिहान प्रि–अलोटमेण्ट सम्पन्न गरी आज नै बाँडफाँड भएको हो । उक्त कम्पनीले निष्काशन गरेको कूल ६४ लाख कित्ता आईपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ लाख ३८ हजार...
प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० लाख ५६ हजार २७४ दशमलव ८४४ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले अब खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न साधारणसभाबाट पारित भएको कुल चुक्ता पुँजीबाट १०...
यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । आज बिहिबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुुदा ८ अर्ब माथिको कारोबार भएको छ आज सबै भन्दा बढी कमाउने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । कम्पनीको आज ९ दशमलव ४० प्रतिशत अकंले बढेको हो । त्यस्तै, रैराङ...
यी हुन बुधबार सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुनेमा १० कम्पनी परेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै, छिमेक लघुवित्त विकास बैंकको २२ करोड, हिमालयन...
आज नेप्सेमा झिनो बृद्धि हुँदा ५ अर्ब माथिको कारोबार
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा झिनो वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५...









