बैंक/ बीमा/शेयर
सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट, चार वटा साइटबाट हेर्न सकिने
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ आज (मंगलबार) बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार, कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका...
सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड हुने मिति तय
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड हुने मिति तय भएको छ । गत कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुल्ला गरेको उक्त आईपीओ मंगलबार बाँडफाँड हुने भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीले...
आज नेप्से ५५ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५ अंकले बृद्धि भई २ हजार ८ सय ३७ दशमलव ६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२...
मध्य भोटेकोशीको आइपिओ बाँडफाँट
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन आइपिओको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १८।०६ अङ्कले उकालो लागेर दुई हजार ७६९.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले बढेर ५१६.५६ मा पुगेको...
वार्षिकोत्सवको अवसरमा साक्षरता कार्यक्रमको आयोजना
मकवानपुर । सांग्रिला विकास बैंक रजैयाले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ गोलघरमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बैंकका तर्फबाट रजैया शाखाका शाखा प्रबन्धक विमल संजेलले स्थानीयवासीलाई बित्तीय साक्षरता प्रदान गरेका थिए ।...
आज नेप्से परिसूचक ७८ अंकले बढ्यो, ६ अर्ब ३१ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २ दशमलव ९५ प्रतिशतले बृद्धि भएको छ । नेपाल एक्सचेन्ज नेपाल (नेप्से) परिसूचक ७८ दशमलव ८२ अंकले बृद्धि भई २ हजार ७५१ दशमलव ०७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार...
आज नेप्से परिसूचक २७ अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर कारोबार मापक नेप्से परिसूचक २७ अंकले बढेको छ । गत साता ओरालो लागेको नेप्सेमा यो साताको पहिलो दिनमा नै हरीयाली छाएको हो । नेप्से परिसूचक २७ दशमलव ५१ मंकले बढेर २ हजार ५ सय...
न्यादी हाइड्रोपावरको आइपीओको नतिजा यी चार वटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । न्यादी हाइड्रोपावरको साधारण शेयर (आइपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँड गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।...
आज दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजारमा नेप्से परिसूचक दोहोर अंकले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेको हो । यसअघि बुधबार ६० अंकले बढेको नेप्से परिसूचक बिहिबार दोहोरो अंकले घटेको हो । आज नेप्से परिसूचक २ हजार ५५६ दशमलव ९५ को बिन्दुमा आइपुगेको...




