बैंक/ बीमा/शेयर

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ पुगेको रोकिएको छ । राजनीतिक अस्थिरताको कारण लगातार घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज मंगलबार कूल १ अर्ब २० करोड ४४ लाख नौ हजार ४११...

इङवा हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्कासन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित...

१५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैक

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि ६ अर्ब...

सातामा शेयरबजार ५३ अंकले घट्दा ७ अर्बको कारोबार

काठमाडौं । यो साता शेयरबजार घटेको छ । अघिल्लो साता ४७ अंकमाथिले नेप्से घटेर २०२२.६४ अंकको विन्दुमा रोकिएको नेप्से यो साता ५३.६१ अंकले घट्दै १९६९.०३ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन फेब्रुअरी २३ मा ५७.७४ अंकले नेप्से घट्दै २०२२.६४ अंकमा झरेको थियो । यसको तीन...

मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा...

शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । केही दिनयता लगातार गिरावट आएको नेप्से परिसूचक सोमबार गिरावट आएको छ । आइतबार सामान्य सुधार देखिएको शेयरबजार फेरी गिरावट आएको हो । आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता शेयर...

इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । इङवा हाइड्रोपावरले यही फागुन २१ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारका लागि गएका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने...

उतारचढावकाबीच झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से झिनो अंकले बढेको छ । आज नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता उतारचढाव देखिएको शेयरमार्केटमा आज झिनो अंकले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत...

सरकारले दिने आकस्मिक विदाका दिन बैंक तथा वित्तीय संस्था बन्द नहुने

काठमाडौं । सरकारले दिने आकस्मिक विदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नहुने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो । अब नेपाल राष्ट्र...

बुधबार शेयरबजारमा हरियाली छायो

काठमाडौं । केही दिनदेखि लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख...