बैंक/ बीमा/शेयर

एनएमबी बैंकको एटीएम सेवा आज राति बन्द हुने

काठमाडौं । एनएमबी बैंक लिमिटेडको कार्ड र एटीएम सेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो । सो बैंकले ‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजेदेखि २०८० जेड ०२ गते...

नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाको १४.२८ प्रतिशत दरका कुल ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सूचीकृत भएको र...

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा शेयर बजारमा जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार...

सरकारी कोषमा १ खर्ब ९१ अर्ब नगद मौज्दात

काठमाडौं । केन्द्रीय बैंकले चैत्र मसान्तसम्म सरकारी कोषमा १ खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको जनाएको छ । बुधबार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले संघीय सरकार र स्थानीय सरकार (प्रदेश सरकार र सबै स्थानीय तहको समेत गरेर) यस्तो रकम मौज्दात रहेको...

बैंकले आधारदर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी सर्कुलर जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देश, २०७९ संशोधन÷परिमार्जन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । बैंक...

अर्थसचिव पोखरेलद्वारा राष्ट्र बैंक संचालकको शपथ ग्रहण

काठमाडौं । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्र बैंकको संचालकको शपथ ग्रहण गरेका छन् । सोमबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पोखरेलले केन्द्रीय बैंक संचालकको शपथ ग्रहण गराएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक संचालक समितिको सदस्य रहने व्यवस्था...

कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ । हिजो आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल...

सिटी होटेलले सर्वसाधारणका लागि आईपीओ खुलायो

काठमाडौं । सिटी होटेलले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको हो । कम्पनीले जारी पुँजी १ खर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने निर्णय गरेको थियो । सोअनुसार प्रतिकित्ता १००...

आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने

काठमाडौं । आईएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ यो व्यवस्था ल्याएको हो । सो भुक्तानी बाहेक आईएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वाइन्ट दिनेछ । रिवार्ड प्वाइन्ट जुन सुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन...

१९ अंकले घट्यो नेप्से, ६० करोडमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १९ अंकले घटेर १८५० विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १० हजार १७० कित्ता शेयर किनबेच हुँदा ६० करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको हो...