बैंक/ बीमा/शेयर

बिहीबार नेप्से ५ अंकले बढ्यो, ३ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेप्सेका १३ उपसूचकमध्ये...

नेपाल राष्ट्र बैंकद्वारा हवाई टिकटका लागि आवेदन माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता÷ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ । बैंकले आगामी आवको लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट विक्रेता÷ट्राभल एजेन्सीहरुसँग आवेदन माग...

मंगलबार २ हजारको विन्दुमा उक्लियो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २०१८ विन्दुमा उक्लिएको छ । लामो समयको अन्तरालपछि नेप्से इन्डेक्स २ हजारको विन्दुमा उक्लिएको हो । आज शेयर बजार १.६३ प्रतिशतले बढेर २ हजारको विन्दुमाथि उक्लिएको हो ।...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम भने घट्न पुगेको छ । आज शेयर बजारमा जम्मा २ अर्ब ८८...

डिम्याट खाताको संख्या साढे ५६ लाख पुग्यो

काठमाडौं । धितोपत्र बजारमा सहभागिता जनाउने लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको छ । सर्वसाधारणले बैशाख मसान्तसम्म ५६ लाख ६५ हजार ४ सय ८६ डिम्याट खाता संचालन गरी कारोबार गरिरहेको धितोपत्र बोर्डले जनाएको छ । धितो बोर्डका अनुसार, बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई नियाल्दा २०७७ असार मसान्तमा १७ लाखको हाराहारीमा रहेको...

ट्रेजरीमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले आगामी मंगलबार ट्रेजरी बिलमार्फत साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । राष्ट्र बैंकका अनुसार, मंगलबार अर्थात् जेष्ठ ३० गते निष्कासन हुने २८...

आजदेखि नेपाल रिपब्लिक मिडियाको आईपीओ खुल्ला

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको साधारण सेयर (आईपीओ) आजबाट सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो । एक सय रुपैयाँ अंकित मूल्यका कूल ४३ लाख ५३ हजार कित्ता...

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार...

मंगलबार दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । साता कारोबार आज तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९८ करोड १०...

सोमबार नेप्से १७.३८ अंकले घटयो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आइतबार ५० अंकमाथि पुगेको शेयर बजार आज १७.३८ अंकले घटेर १९०१.९९ को विन्दुमा कायम भएको छ । आज २२७ सूचीकृत कमपनीका ५६ लाख लाख २० हजार ३८१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ९७...