बैंक/ बीमा/शेयर
सोमबार सेयर बजार उच्च अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४९ दशमलव १२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । आज परिसूचकसँगै कारोबार रकम बढेको छ । यसदिन ६ अर्ब ३० करोडको शेयर कारोबार भएको छ ।...
३३ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३३ अंकले घटेको २५७६ बिन्दुमा ओर्लिएको हो । यसदिन कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ भने तीन कम्पनीको मूल्य...
मंगलबार १४ अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । आज बजार बढ्दा परिसूचक २६२६ दशमलव ३१ बिन्दुमा उक्लिएको छ । यस्तै, आज कारोबार रकममा पनि थोरै सुधार आएको छ । कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६...
१३.५३ अंकले घट्यो नेप्से
काठमाडौं । आइतबार सेयर बजार (नेप्से) परिसूचकमा गिरावट आएको छ । यसदिन परिसूचक १३ दशमलव ५३ अंकले घटेको छ । आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २ हजार ५८३ दशमलव २९ बिन्दुमा झरेको छ । आइतबार १५४ कम्पनीको मूल्य घटेको छ भने कुल ३१९ कम्पनीको सेयर खरिदबिक्री...
शेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) ५ दशमलव ६० अंकले गिरावट आएको छ । २६३४ बिन्दुबाट सुरु भएको बजार २० मिनेटपछि बुधबारको उच्च अंक २४५६ बिन्दुमा उक्लिएको थियो । त्यसलगतै उतारचढाव भएर परिसूचक २६२८ बिन्दुमा पुगेर रोकिएको छ । आज...
धितोपत्र बोर्डका कार्यकारी निर्देशकले दिए पदबाट राजीनामा
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै माघ ७ बाट लागू हुने गरी कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् । पोखरेलले एक महिनाको नोटिससहित राजीनामा पत्र बुझाएको बोर्ड स्रोतले जनाएको छ । साथै, स्रोतका अनुसार, उनले सो अवधिमा आफु...
आईपीओ जारी गर्दै रघुगंगा हाइड्रोपावर
काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी पुस २२ गते रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभामा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पेश गरिने जनाइएको छ । यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण...
२६७६ अंकमा झर्यो सेयर बजार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १२ दशमलव ८४ अंक घटेको हो । यसदिन कारोबार रकम पनि घटेको जनाइएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यसदिन ५...
आइतबार ४६ अंकले घट्यो नेप्से, ७ अर्ब ३५ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६ अंकले घटेको छ । नेप्सेका अनुसार, आज ४५ दशमलव ९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । गत साताको अन्तिम दिन बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४ दशमलव ९३ विन्दुमा...
पूर्व कर्मचारी समाज मकवानपुर गठन
मकवानपुर । कृषि विकास बैंक लिमिटेडमा सेवा गरी निवृत्त (रिटायर) भएका मकवानपुर जिल्लामा बसोबास गर्ने पूर्व कर्मचारीहरुको भेलाले पूर्व कर्मचारी समाज मकवानपुर गठन गरेको छ । पूर्व कर्मचारी र बैंकबीच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले शुक्रबार आयोजना गरिएको भेलाले गोकुलकुमार पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।...





