बैंक/ बीमा/शेयर
सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। अध्यक्ष शरद ओझाको अनुभवसम्बन्धी योग्यतामा विवाद भएपछि मन्त्रिपरिषद्ले छानबिन समिति बनाएको थियो । सो छानबिन समिति बनेसँगै ओझा स्वतः निलम्बनमा परेका छन् । ओझा निलम्बन भएपछि उनको ठाउँमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव...
डलरको भाउ घट्यो, अरु मुद्राको सहटीदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ ६ पैसाले घटेर खरीददर १३६।७२ रुपैयाँ र बिक्रीदर १३७.३२ रुपैयाँमा झरेको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ८९.७१ रुपैयाँ र बिक्रीदर ९०.१० रुपैयाँ, १० जापाजिन यनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, एक यूएई दिरामको खरीददर...
शुक्रबार नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार अपरान्हसम्ममा आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंक स्रोतका अनुसार आज साँझसम्म सरकारले लक्ष्य लिएको ६ प्रतिशतको आर्थिक बृद्धिलाई सफल पार्ने गरी साढे पाँच प्रतिशतभित्र मुद्रास्फीर्तिलाई कायम राख्ने गरी नयाँ मौद्रिक नीति सार्वजनिक गर्नेछ...
विदेशी लगानीमा लचिलो नीतिः एनआरएनका लागि संयुक्त लगानी सहज, आईटीमा समेत खुल्यो बाटो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथो संशोधन गर्दै नयाँ व्यवस्था ल्याएको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ को अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले सो परिपत्र जारी गरेको...
मौद्रिक नीति : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२ र ०८३ का लागि मौद्रिक नीति निर्माणको प्रक्रिया आरम्भ गरिसकेको छ । प्रारम्भिक बहसहरू सुरु भइसकेका छन् तर मूल प्रश्न भने यथावत् छ के नेपालले स्वतन्त्र, वैज्ञानिक र देशको आर्थिक यथार्थमा आधारित मौद्रिक नीति ल्याउन सक्ला ? नेपालजस्तो आयातमुखी र विकासोन्मुख अर्थतन्त्रमा...
बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट...
यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १६ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.५२ रूपैयाँ र बिक्रीदर १३७.१२ रूपैयाँ रहेको छ। युरोपियन युरो एकको खरीददर १५४.०७ रूपैयाँ र बिक्रीदर १५४.७५ रूपैयाँ, बेलायती पाउन्ड एकको खरीददर १८३.८६ रूपैयाँ र बिक्रीदर १८४.६७...
टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्ने घोषणा
काठमाडौँ । नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने भएको छ । आज संसद्को दुवै सदनको बैठकमा आर्थिक वर्ष बजेट २०८२ र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । अघिल्लो वर्ष पनि बजेटमा यस्तो व्यवस्था गरिएको थियो । तर, त्यो कार्यान्वयनमा आएन...
सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा छुट दिने भएको हो। कम्पनीले ३ वर्षभन्दा बढी व्यतित...









