बैंक/ बीमा/शेयर

यस्तो छ आज डलर र रियाललगायत विदेशी मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३९.७७ रुपैयाँ र बिक्रीदर १४०.३७ पैसा रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ८९.८८ रुपैयाँ र बिक्रीदर ९०.२६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक कतारी रियालको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.८६ रुपैयाँ र बिक्रीदर १४०.४६ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३२.७९ रुपैयाँ र बिक्रीदर ३२.९३ रुपैयाँ तोकिएको छ। त्यसैगरी १००...

यस्तो छ नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक विदशी मुद्रको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६०...

शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो । आज उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको...

यस्तो छ आज विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३८.१३ रुपैयाँ र बिक्रीदर १३८.७३ रुपैयाँ कायम भएको छ। यस दिन एक अष्ट्रेलियन डलरको खरीददर ९०.६१ रुपैयाँ र बिक्रीदर ९१.०१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३४ रुपैयाँ र बिक्रीदर ९.३८ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३७.६१ रुपैयाँ...

स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीले चारगुणासम्म रकम तिर्नुपर्ने

काठमाडौं । सरकारले समयमै स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई चारगुनासम्म रकम तिर्नुपर्ने नीति ल्याएको छ । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०८२ अनुसार नवीकरणको म्याद छुटाउनेले अब सुविधाको साटो आर्थिक भार बेहोर्नुपर्नेछ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले स्वीकृत गरेको संशोधित अनुसूचीअनुसार बीमा म्याद सकिएको तीन...

२५ प्रतिशत लगानी गरेर १०० प्रतिशत खेलाउनेमाथि सेबोनले बोल्यो धावा, ब्रोकरले बैंक चलाउने दिन सकिए

काठमाडौं । पछिल्ला केही बर्षहरुदेखि नेपालका ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउँदै आएका थिए । ब्रोकर कम्पनीहरुले हुँदै नभएको ब्यालेन्स कृत्तिम रुपमा सिर्जना गरी लगानीकर्ताहरुलाई दिँदै आएका थिए । यही गलत प्रवृत्तिका कारण नेपालको शेयर बजारमा माफियाहरुले चलखेल गर्दै आएका थिए । शेयर बजार बढ्नु वा घट्नु लगानीकर्ताहरुको लागि खुशीको...

स्वास्थ्य बीमा नविकरण थप सहज बन्दै, नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बोर्डले लागू गरेको...

एक वर्षमै २१ लाखभन्दा बढी स्मार्टफोन भित्रिए

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात तीव्र गतिमा बढिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालले २१ लाखभन्दा बढी स्मार्टफोन आयात गरेको छ। विभागको तथ्यांकले देखाउँछ कि गत आर्थिक वर्षमा कुल २१ लाख ८४ हजार ६९४ वटा स्मार्टफोन नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो...

प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर बिक्रीमा

काठमाडौं । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। जसमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर लकइनमा रहेको छ। यस्तो लकइन अवधि यही साउन ८ गते...