विश्व विविध
भूकम्प प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने
काठमाडौं । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले र नेपाललाई...
प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज बिहान भेटवार्ता भएको छ । उनीहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएका हो । भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा संचालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई दिने...
अमेरिकी उपमन्त्री नुल्यान्ड आज नेपाल आउने
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउने भएकी छन् । उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउने भएकी हुन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइको छ । उनले सन् २०२१ को अप्रिलमा...
क्यालिफोर्निायामा गोली चल्दा १० जनाको मृत्यु
क्यालिफोर्निया । क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ । चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला...
चीनमा ८० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि
बेइजिङ । चीनमा ८० प्रतिशत मानिसहरू कोरोना भाइरस (कोभिड) बाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठुलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो...
युक्रेनमा हेलिकप्टर दुर्घटनामा परेर १६ को मृत्यु
काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा परेर आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्कीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका रहेका छन् । यस्तै, दुर्घटनामा परेर १० जना बालबालिकासहित २२ जना घाइते भएका छन्...
अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध
वासिङ्टन । अमेरिकाका २० भन्दा बढी राज्यहरूमा टिकटक प्रतिबन्ध लगाउने भएको छ । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएको हो । राज्यका कर्मचारीहरूलाई ‘कानुन प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न...
चीनमा पछिल्लो एक महिनामा कोरोनाबाट ६० हजारको मृत्यु
काठमाडौं । चीनमा पछिल्लो एक महिनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । चिनियाँ अधिकारीहरूका अनुसार, सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको हो । जिआओका अनुसार...
नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु
नाइजेरिया । उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोको–बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको...
कोरोनाबाट ज्यान गुमाएकाको संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइर (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् । चीनमा पछिल्लो समय...








