विश्व विविध

साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

मस्को । रुसको साइबेरिया क्षेत्रमा बिहीबार रुसी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ । उक्त जहाजमा १२ जना यात्रु...

कुवेतमा ५ जनालाई मृत्युदण्ड दिइयो

काठमाडौँ । कुवेतले आज पाँच जनालाई मृत्युदण्डको सजाय दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेको कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो । कुवेति...

जिम हाउस भत्किँदा ११ जनाको मृत्यु

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किँदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए...

अफगानिस्तान बाढीमा परेर १२ जनाको मृत्यु, ४० बेपत्ता

काबुल । मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् । सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार, मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा बाढीमा परेर १२ जनाले ज्यान गुमाएका तथा ४० जना बेपत्ता भएका हुन् । बाढी प्रभावित क्षेत्रमा तत्काल...

महिला विश्वकप फुटबलको उद्घाटन खेल न्युजिल्यान्डले जित्यो

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको उद्घाटन खेलमा न्युजिल्यान्डले जित हासिल गरेको छ । न्युजिल्यान्डले नर्वेलाई १—० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । महिला विश्वकपको नवौं संस्करण न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको हो । अकल्यान्डमा खेलिएको उद्घाटन खेलमा घरेलु टोली न्युजिल्यान्डले दोस्रो...

महिला विश्वकप फुटबल आजदेखि सुरु

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजनामा आजबाट उक्र खेल हुने भएको हो । महिला विश्वकपको यो नवौँ संस्करण हो । आज पहिलो दिन दुई खेल हुँदैछन् । जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन...

अल्जेरियामा सवारी दुर्घटना हुँदा ३४ जनाको ज्यान गयो

अल्जियर्स । अल्जेरियाको दक्षिणी भागमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३४ जनाको ज्यान गएको छ । राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा यात्रीबाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठाकिँदा उक्त हताहति भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् । दुई वटा सवारी...

शक्तिशाली पासपोर्टहरुको सूचीमा नेपाल ९८ औँ स्थानमा

काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) ९८ औँ स्थानमा परेको छ । विश्वका शक्तिशाली पासपोर्टहरुको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको हो । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल ९८ औँ स्थानमा परेको हो...

करेन्ट लागेर ५ जना बोलबम यात्रीको मृत्यु

काठमाडौं । भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ । उक्त घटना उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति भएको हो । बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको थियो । करेन्ट लाग्दा १० जना गम्भीर...

सुडानमा हवाई आक्रमणमा परी २२ जनाको मृत्यु

ओमदुरमा । सुडानका दुई प्रतिद्वन्द्वी सेनापतिबीच जारी द्वन्द्वका बीच भएको हवाई आक्रमणमा परेर २२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का अनुसार, राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला...