विश्व विविध

लागूऔषध चरेशसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज बिहान अवैध लागूऔषध चरेशसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ६ किलोभन्दा बढी चरशससहित एक जना जर्मन नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेका छन् । उनलाई टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै...

३० अर्ब ८७ करोडभन्दा बढी आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले मंगलबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउन लागिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार, मंगलबार निष्काशन हुने ट्रेजरीको सोमबार अर्थात् जेष्ठ २२ गते...

अमेरिकी भिसाहरूको आवेदन शुल्क बढ्यो

काठमाडौं । अमेरिकी भिसाहरूको आवेदन शुल्कमा वृद्धि भएको छ । यही जुन १७ तारिखदेखि लागू हुनेगरी आवेदन शुल्क वृद्धि भएको हो । भ्रमण भिसा र पेटिसनमा आधारित नभएका अन्य गैरआप्रवासी भिसाहरूको आवेदन शुल्क १६० डलरबाट वृद्धि भई १८५ डलर कायम हुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । नेपालस्थित अमेरिकी...

भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये ४...

जापानमा हत्याको आरोपमा सभामुखका छोरा पक्राउ

टोकियो । जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एक जना नगर सभामुखका छोरा पक्राउ परेका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । जापनीज सञ्चार माध्यमका समाचार अनुसार, आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई...

विश्वकप २०२६ को लोगो सार्वजनिक

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक गरिएको छ । विश्वकप आउँन अझै तीन वर्ष बाँकी रहँदा लोगो सार्वजनिक गरिएको हो । फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका हुन् । सरल डिजाइनको लोगो भएकै कारण समर्थकहरुले यसको मजाक उडाइरहेका छन् ।...

यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो । पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई.जेन क्यारोलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । क्यारोलले सन्...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले पक्राउ गरेको हो । उनलाई कुन मुद्दामा पक्राउ गरेको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ । इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर...

भारतको केरलामा डुंगा दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेका छन् । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा...

अमेरिकन डिभीको रिजल्ट आज आउँदै

काठमाडौं । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी...