विश्व विविध

हिमपहिरोमा परेर ४ जनाको मृत्यु

अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परेर चार जनाको मृत्यु भएको छ । उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले जानकारी दिएका छन् । टाकअर्चा गाउँमा शुक्रबार राति हिमपहिरो आएको र त्यसमा चार जनाको मृत्युभएको जानकारी...

आगलागीमा परेर ६ जनाको ज्यान गयो

बेइजिङ । पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका छन् । आगलागीका...

आज भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् । उनी तीन दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट...

भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन । उनी आगामी फागुन १ गते सोमबार नेपाल आउने भएका हुन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो तीन दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी...

भूकम्प प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

काठमाडौं । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले र नेपाललाई...

प्रधानमन्त्री र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज बिहान भेटवार्ता भएको छ । उनीहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएका हो । भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा संचालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई दिने...

अमेरिकी उपमन्त्री नुल्यान्ड आज नेपाल आउने

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल आउने भएकी छन् । उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउने भएकी हुन् । भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइको छ । उनले सन् २०२१ को अप्रिलमा...

क्यालिफोर्निायामा गोली चल्दा १० जनाको मृत्यु

क्यालिफोर्निया । क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ । चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला...

चीनमा ८० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि

बेइजिङ । चीनमा ८० प्रतिशत मानिसहरू कोरोना भाइरस (कोभिड) बाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठुलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो...

युक्रेनमा हेलिकप्टर दुर्घटनामा परेर १६ को मृत्यु

काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा परेर आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्कीसहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका रहेका छन् । यस्तै, दुर्घटनामा परेर १० जना बालबालिकासहित २२ जना घाइते भएका छन्...