विश्व विविध
चीन–किर्गिस्तान सीमामा ७.२ म्याग्निच्युडको भूकम्प
काठमाडौं । चीन–किर्गिस्तान सीमा क्षेत्रमा सोमबार राति ११ बजेर ३९ मिनेटमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणी सिनजियाङमा केन्द्रविन्दु बनाएर ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भूकम्पबाट धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन्...
चीनको युनानमा पहिरोमा परेर ८ जनाको मृत्यु
चीन । चीनको दक्षिण पश्चिम युनान प्रान्तको जेनसिओङ काउन्टीमा आज बिहान गएको पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ५: ५१ बजेको समयमा गएको परेर मृत्यु हुनेको संख्या कम्तीमा ८ जना पुगेको हो । पहिरोमा ४७ जना पुरिएका थिए । युनानमा अहिले तापक्रम शून्यभन्दा तल...
अफगानिस्तानमा जहाज दुर्घटना
काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उक्त जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनामा भएको जानकारी गराएको हो । रसियाली अधिकारीहरुका अनुसार, आइतबार राति भारतबाट उडेको...
डुङ्गा डुब्दा १४ जनाको मृत्यु
गुजरात । गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका र अन्य २ जना रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै उनले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र...
अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । उत्तरी अफगानिस्तानमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट मानवीय क्षति भने नभएको बताइएको छ । उत्तरी बदख्शान प्रान्तको जुर्म जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले २०६.६ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु सुरुमा ३६.५१ डिग्री उत्तर अक्षांश र ७०.६० डिग्री पूर्वी...
भारतीय विदेशमन्त्री जयशंकर नेपाल आइपुगे
काठमाडौं । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल आइपुगेका छन् । वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट उनी विहान ९ः३० मा नेपाल आइपुगेका हुन् । उनलाई एयरपोर्टमा स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैँ पुगेका थिए । उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल...
गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो
गाजा । इजरायल–हमास युद्ध सुरु भएपछि गाजामा मृत्यु हुनेको संख्या झण्डै १६ हजारको हारहारीमा पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएपछि गाजामा सो संख्यामा मृत्यु भएको जानकारी गराएको हो । मन्त्रालयका अनुसार, गाजामा १५ हजार ८९९ जनाको मृत्यु भएको हो । तीमध्ये ७० प्रतिशत महिला र...
दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु
प्रिटोरिया । दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यस दुर्घटनामा ८६ जना मजदुर प्रभावित थिए । तीमध्ये ११ जनाको मृत्यु भएको हो ।...
भारतीय प्रधानमन्त्रीको सुरक्षामा गइरहेका ६ जना प्रहरीको दुर्घटनामा परेर मृत्यु
राजस्थान । भारतीय प्रधानमन्त्री नरेनद्र मोदीको सुरक्षाका लागि गइरहेका ६ जना प्रहरीको आइतबार दुर्घटनामा परेर मृत्यु भएको छ । ड्युटीमा गइरहेका सात प्रहरी सवार कार राजस्थानको चुरु जिल्लाको सुजानगढमा रहेको ट्रलीसँग ठोक्किए दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमा र एक जनाको उद्दार...
अब ओमानमा भ्रमण भिसा गएकाले काम गर्न नपाइने
काठमाडौं । अब ओमानमा भ्रमण भिसामा गएका व्यक्तिले भिसा परिवर्तन गरेर काम गर्न नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा गएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने जानकारी गराएको हो । यसअघि भ्रमण भिसामा जाने र त्यहाँ...







