विश्व विविध

मिजौरीको कन्सासमा गोली चल्दा एक जनाको मृत्यु, २९ घाइते

न्यूयोर्क । अमेरिकाको मिजौरीस्थित कन्सास सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । सोही घटनामा २० जना भन्दा बढीलाई गोली लागेको र २९ जना घाइते भएको प्रहरीले जनाएको छ । बुधबार कन्सासको सुपर बाउल परेडमा गोली चलेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरी...

अमेरिकाले ८ लाखभन्दा बढी विदेशीलाई नागरिकता दियो

काठमाडौं । सन् २०२३ मा अमेरिकाले ८ लाखभन्दा बढी विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता प्राप्त गरेका हुन् । जसअनुसार, मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १...

विश्व कीर्तिमानी धावकको दुर्घटनामा परेर मृत्यु

काठमाडौं । पुरुष म्याराथनमा विश्व कीर्तिमानी धावक केन्याका केल्भिन किपटुमको कार दुर्घटनामा परेर मृत्यु भएको छ । पश्चिमी केन्यामा भएको दुर्घटनामा परेर २४ वर्षीय केल्भिनको मृत्यु भएको बताइएको छ । उनीसँगै उनका प्रशिक्षक रुवान्डाका जार्भिस हाकिजिमान पनि उक्र दुर्घटनामा परेर मृत्यु भएको एएफपी न्यूज एजेन्सीले जनाएको छ । एएफपी...

नेपालबाट ४५९ विदेशी नागरिक निष्कासित

काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा ४५९ जना विदेशी नागरिकलाई निष्कासित गरिएको छ । अध्यागमन विभागले सन् २०२३ मा ४५९ विेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको जनाएको छ । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागले सोबारे जानकारी गराएको हो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०१७...

नवौँ जापानीज भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौँ । नवौँ जापानी भाषा वक्तृत्वकला प्रतियोगिता ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ सम्पन्न भएको छ । जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो । काठमाडौंमा आयोजित प्रतियोगिताबाट रविना गोले प्रथम भएकी छन् । मिसाकी जापानीज...

ईपीएस भाषा परीक्षाको मिति तय गर्न अझै केही समय लाग्ने

काठमाडौं । कोरियन भाषा (ईपीएस) परीक्षाको मिति तय हुन अझै केहि समय लाग्ने भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले ईपीएस भाषा परीक्षाको मिति तय हुन समय लाग्ने जनाएको हो । उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षाबारे यही माघ २२ गते सूचना प्रकाशित गर्ने तय भएपनि प्राविधिक कारणले...

पट्का कारखानामा आगलागी हुँदा कम्तीमा २५ जना घाइते

मध्य प्रदेश । भारतको मध्य प्रदेशको हरदा जिल्लामा एउटा पट्का कारखानामा भीषण आगलागी हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार हरदा बैरागढस्थित पट्का कारखानामा विस्फोट हुँदा उनीहरु घाइते भएका हुन् । यस घटनामा कारखानाभित्रका कयौँ कामदार कारखानाभित्रै थुनिएको आशङ्का गरिएको छ । आगोको लप्कामा...

जापानद्वारा २४० वटा जुडो पोसाक हस्तान्तरण

काठमाडौं । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोसाक हस्तान्तरण गरेका हुन् । काठमाडौंस्थित जापानी राजदूतावासमा भएको कार्यक्रममा उक्त पोसाक हस्तान्तरण गरिएको हो । जापान सरकारको खेलकुद कूटनीति अभिवृद्धि परियोजनाअन्तर्गत...

प्रधानन्यायाधीश श्रेष्ठ विशेष समारोहमा सहभागि हुन दिल्ली प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औं वार्षिक उत्सव अवसरमा आयोज हुने विशेष समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठ नेपाल वायु सेवा निगमको विमानमा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी...

चिनियाँ उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेपाल भ्रमणमा आउने भएकी छन् । उनी शुक्रवार बंगलादेश हुँदै चार दिने नेपाल भ्रमणमा आउने भएकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३०...