अर्थ/वाणिज्य
२५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । साताको पहिलो दिन नै ३९ अंकले घटेको शेयर बजार आज २५ अंकले बढेको हो । आज नेप्से २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख...
आज शेयर बजारमा गिरावट, ३९ अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको पहिलो दिन शेयरमा गिरावट आएको छ । आज नेप्से ३९ दशमलव ४० अंकले घटेर २ हजार ६९३ दशमलव १० विन्दुमा झरेको छ । आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख २२ हजार २९९ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ शनिबार रातिदेखि लागु हुने बढाएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार, डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले बढाइएको हो । यसअघि गत माघ १८ गते निगमले मूल्य बढाएको थियो...
आज नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहिबार नेप्सेमा गिरावट आएको हो । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २ हजार ७३२.५२ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९...
इमर्जिङ्ग नेपालकोे आइपिओ बाँडफाड, यी चार वटा साइटबाट हेर्न सकिने
काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओको बाँडफाड भएको छ । कम्पनीको आइपीओ बुधबार दिउँसो बाँडफाड सम्पन्न भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट https://emergingnep.com/, बिक्री प्रबन्धकको वेबसाइट...
आज नेप्से परिसूचक १९ अंकले घट्यो
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेको नेप्से बुधबार १९ अंकले घटेको हो । आज नेप्से १९ दशमलव ८४ अंकले घटेर २ हजार ७३४ दशमलव ४४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२...
डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको विनिमयदर यस्तो
काठमाडौँ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रीदर १२१ रुपैयाँ २८ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ...
राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सो कुराको जानकारी गराएको हो । बैठकले सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ...
इमर्जिङ नेपालको आइपीओ आजबाट खुल्ला
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुल्ला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण...
जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । जाल्पा लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २१ गतेदेखि बिक्री खुल्ला गरेको उक्त आइपिओमा आज बैंकिङ समयपछि आईपिओ बन्द हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उनका अनुसार, मेरो शेयरबाट भने अपरान्ह ५ बजेसम्म आवेदन दिन पाइनेछ । सो समय...






