अर्थ/वाणिज्य
पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउप्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको जनाएको छ । मूल्यबढेसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ...
नेप्से १९ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा सुधार आएको छ । सोमबारको तुलनामा मंगलबार नेप्सेमा केही सुधार आएको हो । आज नेप्से परिसूचक १९ दशमलव २६ अंकले वृद्धि भएर २ हजार ८९१ दशमलव ३० विन्दुमा पुगेको छ । यसअघि सोमबार १४ अंकले गिरावट आएको थियो । आज नेप्सेमा...
आज नेप्से ३८ अंकले घट्दा ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट आएको छ । पछिल्लो केही दिनयता लगातार गिरावट आएको शेयर बजारमा आज नेप्से परिसूचक ३८ अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज ३८ दशमलव ४५ अंक अर्थात् १ दशमलव ३७ प्रतिशतले घटेर २७...
कतिमा कारोबार हुँदैछ आज नेपाली बजारमा सुनचाँदी ?
काठमाडौं । आज साताको तेस्रो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपालमा सुनचाँदी महासंघका अनुसार, सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रसततोला ९३ हजार...
राष्ट्र बैकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौं । नेपालमा राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैठकले यसका लागि बोलकबोलको सूचना सार्वजनिक गरिसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते अर्थात भालि बोलकबोल हुनेछ । ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ ।...
नेपालमा डिम्याट खाता खोल्नेको संख्या ४८ लाख नाघ्यो
काठमाडौं । नेपालमा डिम्याट खाता खोल्नेको कुल संखया ४८ लाख नाघेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार, नेपालमा डिम्याट खाता खोल्नेको कुल संख्या ४८ लाख ५ हजार ८२० जना पुगेको हो । यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । वि.स. २०७६ साल...
थाहा पाउनुहोस्ः विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिवारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा रहेको छ । युरोपियन युरो आज एकको खरिददर १ ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर...
थाहा पाउनुहोस् : आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक भएको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ । त्यस्तै युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा छ...
आज नेप्सेमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा पुनः हरियाली छाएको छ । यसअघि बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचक बिहिबार पुनः हरियारी छाएको हो । आज नेप्से परिसूचक ३२ दशमलव ९६ अंक अर्थात् १.१४ प्रतिशतले बृद्धि भएर २ हजार ९३१ विन्दुमा कायम हुन पुगेको छ । आज...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरीगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । पेट्रोल , डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको निगमले जनाएको छ । भाय बढेसँगै पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल–मटितेल १२२ रुपैयाँ...








