विश्व विविध
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन
काठमाडौं । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । खानको ५४ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको खानको उपचारको क्रममा मंगलबार नै निधन भएको हो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको...
कोरोना भाइरसको उपचारमा संलग्न एक डाक्टरद्वारा आत्महत्या
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को उपचार गरिरहेकी एक डाक्टरले आईतबार आत्महत्या गरेकी छिन्। न्युयोर्कमा रहँदै आएकी डाक्टर लोर्ना ब्रीन म्यानहटेनको न्युयोर्क प्रेसबिटेरियन एलेन अस्पतालकी इमरजेन्सी डिपार्टमेन्टकी मेडिकल डाइरेक्टर हुन्। लोर्ना ब्रीनका पिता डा फिलिपले उनले आफ्नो काम गर्ने कोसिस गरेकोमा उनको हत्या गरिएको बताए । अमेरिकामा कोरोना भाइरसका कारण...
कोरोना अपडेट– अमेरिकामा एकैदिन २४ सय भन्दाबढीको मृत्यु
काठमाडौं । अमेरिकामा कोरोनाभाइरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा २४ सय ७० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ५९ हजार २ सय ६६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म...
युरोपेली संघद्वारा नेपाललाई करिब १० अर्ब सहयोग
काठमाडौं । युरोपेली संघले नेपाल सरकारलाई करिब १० अर्ब सहयोग गर्ने भएको छ । संघले कोरोनाभाइरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न तथा नियन्त्रण गर्न नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको हो । सङ्घले यही २२ वैशाख कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन...
अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५५ हजार नाघ्यो
काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ५५ हजार नाघेको छ । नेपाली समय अनुसार सोमबार बिहान ९ बजेसम्मको तथ्यांकमा अमेरिकामा ५५ हजार ४ सय १३ जनाले ज्यान गुमाएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा २ लाख ६ हजार ५ सय ४४ जनाले कोरोनाका कारण...
कोरोना अपडेट– संक्रमितको संख्या २९ लाख नाघ्यो
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या विश्वभर २९ लाख नाघेको छ । नेपाली समय अनुसार दिउसो साढे २ बजेसम्म संक्रमित हुनेको संख्या २९ लाख ४ सय २२ नाघेको हो । त्यस्तै कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३ हजार ५५ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा छ...
पेरुमा कोभिड–१९ संक्रमणबाट १७ प्रहरीको ज्यान गयो
लिमा । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोक्न दक्षिण अमेरिकी राष्ट्र पेरुमा जारी गरिएको लकडाउन कार्यान्वयन गर्ने सिलसिलामा १७ जना प्रहरीको ज्यान गएको स्थानीय संचारमाध्यमहरुले जनाएको छ । पेरुका नवनियुक्त गृहमन्त्री ग्यास्टोन रोड्रिगेजले शनिबार पत्रकार सम्मेलन गर्दे सो कुराको जानकारी दिए । स्थानीय अधिकारीहरूले यस हप्ताको सुरुमा नै कोभिड–१९ बाट...
कोरोना अपडेट– मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख २ हजार ४ सय ५५ जना पुगेको छ भने कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार पुगेको छ । कोरोना भाइरस...
कोरोनाका कारण विश्वभर १ लाख ९७ हजार भन्दा बढीको मृत्यु
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट विश्वभर १ लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, नेपाली समयअनुसार शनिबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकाको ५२ हजार २ सय १७ जनासहित विश्वभर १ लाख ९७ हजारको मृत्यु भएको हो । युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९ सय ६९ जना,...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ५९ जनाको मृत्यु
भारत । भारतमा कोरोनाको संक्रमणका कारण एकै दिन ५९ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण शुक्रबार मात्रै ५९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालय अनुसार, शुक्रबार ५९ जानको मृत्यु भएसँगै भारतमा ७ सय ८० जनाले ज्यान गुमाएका छन् । त्यस्तै संक्रमितको संख्या २४ हजार ४...







